तोडे आफ्नै किर्तिमान, ३२औं पटक सगरमाथाको सफल आरोहण

काठमाडौं । कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२औंपटक सगरमाथाको सफल आरोहण गरेका छन् । ५६ वर्षीय शेर्पाले आइतबार बिहान १० बजेर १२ मिनेटमा सगरमाथाको शिखरमा पुगेर यसअघि आफैंले राखेको कीर्तिमान तोडेका…

विश्वकप डिभिजन लिग- २ मा आज नेपाल र अमेरिका भिड्दै

काठमाडौँ । आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गत आज नेपाल र अमेरिका आमने सामने हुदैछन् । टियु क्रिकेट मैदानमा हुने यो खेल बिहान साढे ९ बजेदेखि शुरु हुदैछ…

फुकुवा भयो एन्फाको निलम्बन

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथिको निलम्बन फुकुवा गरेको छ ।  एन्फाका प्रवक्ता सुरेश शाहले परिषदले फुटबलमा देखिएको गतिरोध अन्त्य गर्दै बिना सर्त एन्फा माथिको…

२६ सदस्यीय फुटबल विश्वकप टिमको घोषणा

काठमाडौँ । सन् २०२६ को फिफा विश्वकपका लागि फ्रान्सले आफ्नो अन्तिम टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक डिडिएर डेसचाम्पले प्रारम्भिक ५५ खेलाडीको सूची सार्वजनिक नगरी सिधै २६ सदस्यीय टोली…

मेसीको ह्याट्रिकमा

काठमाडौँ । इन्टर मियामीले अमेरिकन मेजर लिग सकर अन्तर्गतको खेलमा एफसी सिन्सिनाटीलाई पराजित गरेको छ । विहिबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले सिन्सिनाटीलाई ५-३ गोल अन्तरले पराजित गरेको हो ।…

आर्सनलमाथि दबाब बढ्यो

काठमाडौँ ।  इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई पराजति गरेको छ ।  गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले प्यालेसलाई ३-० गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर सिटीको जितमा एन्टोनी…

बैंगलुरु शिर्ष स्थानमा

काठमाडौँ  । रोयल च्यालेन्जर्स बैंगलुरुले जारी आइपिएलमा कोलकोता नाइट राइडर्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बैंगलुरुले कोलकोतालाई ६ विकेटले पराजित गरेको हो । कोलकोताले दिएको १९३ रनको लक्ष्य…

लगातार पाँचौं पटक लिग वानको उपाधि

काठमाडौँ । पिएसजीले सन् २०२५–२६ सिजनको फ्रेन्च लिग वानको उपाधि जितेको छ । प्रशिक्षक लुइस एनरिकेको टोलीले दोस्रो स्थानमा रहेको लेन्सलाई २–० ले हराउँदै लगातार पाँचौँ पटक लिग उपाधि कब्जा…

आज देश विदेशका प्रमुख २० समाचार

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष २०८१/८२ को सम्पत्ति विवरण अनुगमन प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पेस…

नेपाल ए ले आज अमेरिकाको सामना गर्दै

काठमाडौँ । नेपालको राष्ट्रिय ए क्रिकेट टिमले आज अमेरिकाको सामना गर्दैछ । माथिल्लो मुलपानी क्रिकेट मैदान हुने यो खेल बिहान साढे ९ बजेदेखि शुरु हुदैछ । नेपाल ए ले यसअघि विहिबार…