बेलायतबाट आणविक शक्तिबाट चल्ने पनडुब्बी अरब सागरमा तैनाथ

बेलायतले आफ्नो आणविक शक्तिबाट चल्ने पनडुब्बी अरब सागर क्षेत्रमा तैनाथ गरेको छ । ‘एचएमएस एन्सन’ नामक उक्त पनडुब्बी अहिले अरब सागरको उत्तरी भागमा रहेको जनाइएको छ । सार्वजनिक विवरणअनुसार पनडुब्बी…

हङकङ-लन्डन उडानमा महिलाको मृत्यु, १३ घण्टासम्म शव बोकेर उडिरह्यो विमान !

आइतबार ब्रिटिश एयरवेजको उडानमा उडान भरेको लगभग एक घण्टा पछि एक महिला यात्रुको मृत्यु भयो । उनको शव १३ घण्टासम्म जहाजमै रहेको घटना अहिले चर्चामा रहेको छ । शव विमानको…

कतारमा हेलिकोप्टर दुर्घटनामा ६ जनाको मृत्यु, एक जना बेपत्ता

कतारमा भएको हेलिकोप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने एक जना अझै बेपत्ता रहेका छन् । कतारको गृह मन्त्रालयका अनुसार समुद्री क्षेत्रमा गरिएको खोज तथा उद्धार अभियानका…

इरान युद्धपछि श्रीलंकाले दुई पटक बढायो इन्धनको मुल्य

इरानसँगको युद्धका कारण श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य फेरि बढाइएको छ । पछिल्ला दुई सातामै दोस्रो पटक मूल्य वृद्धि गरिएको हो । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ३९८ श्रीलंकन रुपैयाँ पुगेको…

कतारको सैन्य हेलिकोप्टर समुद्री क्षेत्रमा दुर्घटनाग्रस्त

 मध्यपूर्वमा जारी तनावका बीच कतारको एक सैन्य हेलिकोप्टर समुद्री क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ। कतारको रक्षा मन्त्रालयका अनुसार प्राविधिक खराबीका कारण हेलिकोप्टर दुर्घटनामा परेको हो। दुर्घटना हुँदा हेलिकोप्टर नियमित ड्युटीमा रहेको…

इरानमा हिरासतमा रहेका जापानी नागरिक रिहा

इरानले हिरासतमा रहेका एक जापानी नागरिकलाई रिहा गरेको छ । उनी छिट्टै आफ्नो देश फर्किने जनाइएको छ। जापानका विदेश मन्त्री तोशिमित्सु मोटेगीका अनुसार इरानमा पक्राउ परेका दुईमध्ये एक जनालाई बुधबार…

होर्मुज खोल्न नदिए इरानको उर्जा केन्द्रमा आक्रमण गर्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन् । उनले ४८ घण्टाभित्र होर्मुज जलडमरूलाई पूर्ण रूपमा सुरक्षित र खुला नगरिएमा इरानका विद्युत् केन्द्रहरूमा आक्रमण गर्ने बताएका छन् । ट्रम्पले…

विश्वव्यापी बाल मृत्युदर घट्नेक्रम सुस्त: २०२४ मा ४९ लाखको मृत्यु, कुपोषण र संक्रमण मुख्य कारण

 विश्वव्यापी बाल मृत्युदर घटे पनि गति सुस्त देखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र साझेदार एजेन्सीहरूको पछिल्लो रिपोर्ट, बाल मृत्युदरमा स्तर र प्रवृत्ति अनुसार, २०२४ मा पाँच वर्षको उमेर…

आज विश्व जल दिवस मनाइदैं

 आज विश्व जल दिवस मनाइदैं छ । हरेक वर्ष मार्च २२ को दिनलाई विश्व जल दिवसको रुपमा मनाइँदै आइएको छ ।  यस बर्षको विश्व पानी दिवसको विषयवस्तु ‘पानी र लिङ्ग’…

इरानले दियो बेलायतलाई यस्तो चेतावनी

ईरानले अमेरिकालाई सैन्य अड्डा प्रयोग गर्न दिए आक्रमणमा सहभागी मानिने भन्दै बेलायतलाई चेतावनी दिएको छ । ईरानका विदेशमन्त्री अब्बास अराघचीले बेलायतकी विदेशमन्त्री इभेट कूपरसँग टेलिफोन वार्ताका क्रममा यस्तो चेतावनी दिएका…