मध्यपूर्वमा ऊर्जा संरचनामाथि इरानको आक्रमणको विषयमा राष्ट्र सुरक्षा परिषदको आकस्मिक बैठक

इरानका आक्रमणलाई लिएर संयुक्त राष्ट्र सुरक्षा परिषदको आकस्मिक बैठक बसेको छ । मध्यपूर्व क्षेत्रका ऊर्जा संरचनामाथि इरानले गरेको आक्रमणबारे छलफल गर्न बैठक आयोजना गरिएको हो । संयुक्त राष्ट्रमा बहराइनका राजदूत…

इरानले कतारपछि अब कुवेतको तेल प्रशोधन केन्द्रमा पनि आक्रमण

इरानले कतारपछि अब कुवेतको तेल प्रशोधन केन्द्रमा पनि आक्रमण गरको छ । कुवेतको सरकारी तेल कम्पनी कुवेत पेट्रोलियम कर्पोरेशनका अनुसार प्रशोधन केन्द्रमा धेरै वटा ड्रोनबाट आक्रमण गरिएको हो । आक्रमण…

चीनले रासायनिक मल निर्यातमा रोक लगाउन शुरु

चीनले आफ्नै आन्तरिक बजार सुरक्षित राख्न भन्दै रासायनिक मल निर्यातमा रोक लगाउन सुरु गरेको छ । मिडिया रिपोर्टका अनुसार यस कदमले पहिले नै इरानसँग सम्बन्धित द्वन्द्वका कारण दबाबमा रहेको विश्व…

हेयर एक्सटेन्सनमा भेटियो क्यान्सरसँग सम्बन्धित रसायन

विश्वभर प्रयोग हुँदै आएका हेयर एक्सटेन्सनमा स्वास्थ्यका लागि हानिकारक रसायन हुने सम्भावना रहेको एक विस्तृत अध्ययनले देखाएको छ । वैज्ञानिकहरूले कृत्रिम तथा मानव कपालबाट बनेका विग, ब्रेडिङ कपाल, वीभ्स र…

आज विश्व मुख स्वास्थ्य दिवस मनाइँदै

आज संसारभर विविध चेतनामूलक कार्यक्रमका साथ विश्व मुख स्वास्थ्य दिवस मनाइँदै छ । हरेकबर्ष मार्च २० मा दाँतको सफाइ तथा मुख स्वास्थ्यको विषयमा विभिन्न सचेतनामूलक कार्यक्रम गरी विश्वभर यो दिवस…

इरानका सुरक्षा प्रमुख लारिजानीको हत्याप्रति चीनको आपत्ति

इरानका सुरक्षा प्रमुख अली लारिजानीको हत्या भएको घटनाप्रति चीनले आपत्ति जनाएको छ । चीनले उच्च तहका नेताको हत्या गर्नु र सर्वसाधारणलाई निशाना बनाउनु गलत भएको स्पष्ट पारेको छ । चीनका…

अमेरिकी विदेश र रक्षामन्त्री बस्ने सैन्य आधारमाथि अज्ञात ड्रोन

अमेरिकाको राजधानी वासिङ्टनस्थित एक महत्वपूर्ण सैन्य आधारमाथि अज्ञात ड्रोन देखिएपछि सुरक्षा सतर्कता बढाइएको छ । अमेरिकी सञ्चारमाध्यम द वासिङ्टन पोस्ट का अनुसार उक्त ड्रोन फोर्ट लेस्ली म्याकनेयर सैन्य आधारमाथि देखिएका…

इरानमा प्रहरी हत्या आरोपमा तीन जनालाई मृत्युदण्ड

इरानमा प्रहरी हत्या आरोपमा तीन जनालाई मृत्युदण्ड दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजीराले इरानी सञ्चारमाध्यमलाई उद्धृत गर्दै जनाएअनुसार ती तीन जनालाई जनवरी महिनामा भएका सरकारविरोधी प्रदर्शनका क्रममा दुई प्रहरी…

इरानका गुप्तचर मन्त्रीको मृत्यु भएको पुष्टि

इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु भएको पुष्टि भएको छ । राष्ट्रपति मसूद पजश्कियानले शोक व्यक्त गर्दै खातिबसहित वरिष्ठ नेता अली लारिजानी र रक्षामन्त्री अजीज नासिरजादेहको हत्या भएको बताएका छन्…

अमेरिकाले इरानमाथि शक्तिशाली ‘बंकर बस्टर’ बम प्रयोग गरेको दाबि

अमेरिकाले इरानमाथि शक्तिशाली ‘बंकर बस्टर’ बम प्रयोग गरेको छ । करिब ५ हजार पाउण्ड अर्थात् झण्डै २ हजार २७० किलो तौलका यी बम गहिराइमा रहेका लक्ष्य नष्ट गर्न प्रयोग गरिन्छन्…