क्यालिफोर्नियामा इरानको आक्रमण हुनसक्ने एफबीआईको चेतावनी

अमेरिकी जाँच निकाय एफबीआईले इरानबाट सम्भावित आक्रमण हुन सक्ने भन्दै क्यालिफोर्नियास्थित प्रहरी निकायलाई सतर्क रहन चेतावनी दिएको बताइएको छ । मिडिया रिपोर्टमा इरानले अमेरिकाको पश्चिमी तट क्षेत्रमा जवाफी कारबाही गर्न…

युद्ध अन्त्य गर्न इरानका तीन सर्त

 इरानले जारी युद्ध अन्त्य गर्न तीन वटा मुख्य सर्त अघि सारेको छ । इरानी राष्ट्रपति मसूद पेजेश्कियानले युद्ध रोक्नका लागि अन्तर्राष्ट्रिय समुदायले केही आधारभूत सर्त स्वीकार गर्नुपर्ने बताएका छन् ।…

इरानको शीर्ष नेतृत्व सकिदा पनि कसरी लडिरहेको छ युद्ध ?

अमेरिका र इजरायलसँग इरानको युद्ध जारी रहँदा शीर्ष नेतृत्वमा ठूलो क्षति पुगेको दाबी गरिए पनि इरानले अझै लामो समयसम्म युद्ध लड्न सक्ने बताएको छ । अमेरिका-इजरायल र इरानबीच करिब १२…

रुसले इरानलाई सहयोग गरिरहेको जेलेन्स्कीको दाबी

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले ईरानलाई सहयोग गर्न थालेको दाबी गरेका छन् । जेलेन्स्कीका अनुसार रुसले अहिले ईरानलाई ड्रोन प्रविधिसम्बन्धी सहयोग उपलब्ध गराइरहेको छ । उनले आगामी दिनमा रुसले मिसाइल…

इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनी सुरक्षित रहेको दाबी

इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनी सुरक्षित रहेको जानकारी सार्वजनिक गरिएको छ । इरान सरकारका सल्लाहकार युसुफ पेजेश्कियनले सामाजिक सञ्जालमार्फत मोजतबा खामेनी सुरक्षित रहेको बताएका हुन् । उनका अनुसार यसअघि…

समुद्रमा बारूदी सुरुङ बिछाउन प्रयोग गर्न सकिने ईरानका १६ जहाज नष्ट

अमेरिकाले समुद्रमा बारूदी सुरुङ बिछाउन प्रयोग गर्न सकिने ईरानका १६ वटा जहाज नष्ट गरेको जनाएको छ । अमेरिकी पक्षले ती जहाजहरू समुद्री मार्गमा सुरक्षालाई खतरा पुर्‍याउन प्रयोग हुन सक्ने भन्दै…

ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी

अमेरिका, इजरायल र इरानबीच जारी युद्ध आज १२औँ दिनमा प्रवेश गरेको छ । युद्ध थप चर्किँदै गएको बेला रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले इरानका राष्ट्रपति मसुद पेजेशकियानसँग टेलिफोनमा कुराकानी गरेका छन्…

इरान युद्धका बीच विभिन्न देशले शुरु गरे इन्धनको बचतका उपाय, कतै घरबाट कम, कतै विद्यालय बन्द

अमेरिका-इजरायल र इरानबीचको युद्ध कारण विश्वभर इन्धन अभाव हुने संकेत देखिएपछि अब देशहरुले इन्धनको बचतका उपाय शुरु गरेका छन् । युद्धका कारण इन्धनको मूल्य बढिरहेका बेला थाइल्यान्डले इन्धन बचत गर्न…

अमेरिकालाई हतियार लैजानबाट रोक्न सकिदैन- दक्षिण कोरिया

। दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युंगले अमेरिका आफ्ना हतियार अन्यत्र लैजान चाहे त्यसलाई रोक्न नसकिने बताएका छन् । उनको यो अभिव्यक्ति अमेरिका आफ्नो पैट्रियट मिसाइल प्रतिरक्षा प्रणाली ईरानसँग जारी…

ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता, इरान युद्ध बारे छलफल

अमेरिका-इजरायल र इरानबीच जारी युद्ध आज ११औँ दिनमा प्रवेश गरेको छ । यसैबीच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसका राष्ट्रपति व्लादिमिर पुटिनसँग करिब एक घण्टा टेलिफोन वार्ता गरेका छन् । ट्रम्पका…