जापानमा सञ्चित भण्डारबाट इन्धनको प्रयोग शुरु
इरान युद्धका कारण मध्यपूर्वबाट आउने तेल बोकेका जहाजको आवागमन प्रभावित भएपछि जापानमा तेल आपूर्तिमा समस्या देखिन थालेको छ । यसलाई नियन्त्रणमा राख्न जापानले आफ्नो सञ्चित भण्डारबाट तेल निकालेर प्रयोग गर्न…
साथ नदिए नाटो कमजोर हुने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान सम्बन्धी विषयमा सहयोगी देशहरूले साथ नदिए नाटोको भविष्य कमजोर हुन सक्ने चेतावनी दिएका छन् । फाइनान्सियल टाइम्सलाई दिएको अन्तर्वार्तामा ट्रम्पले हर्मुज जलडमरु सुरक्षित र खुला…
ट्रम्पको होर्मुज क्षेत्रको सुरक्षाको प्रस्तावप्रति कुनै देशले देखाएनन् चासो
चीनले क्षेत्रीय तनाव अन्त्य गर्न सबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ । चीनले ऊर्जा आपूर्ति स्थिर राख्नु सबै देशको साझा जिम्मेवारी भएको पनि जनाएको छ । चिनियाँ दूतावासका अधिकारीहरूले…
इरानमा इजरायलका लागि जासुसी गरेको आरोपमा २० जना पक्राउ
इरानको उत्तर पश्चिमी प्रान्त पश्चिम अजरबैजानमा इजरायलका लागि जासुसी गरेको आरोपमा २० जनालाई पक्राउ गरिएको छ । तस्निम समाचार संस्थाका अनुसार प्रान्तीय अभियोजक कार्यालयले ती व्यक्तिमाथि इरानका सैनिक, प्रहरी र…
होर्मुज जलडमरूलाई खुला र सुरक्षित राख्न अमेरिकाले युद्धपोत पठाउने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूलाई खुला र सुरक्षित राख्नका लागि धेरै देशले अमेरिकासँग मिलेर युद्धपोत पठाउन सक्ने बताएका छन् । उनले यस समुद्री मार्ग बन्द भएमा प्रभावित भएका देशहरूले…
विश्व उपभोक्ता अधिकार दिवस आज मनाइदैं
आज विश्व उपभोक्ता अधिकार दिवस मनाइदैंछ । हरेक वर्ष मार्च १५ लाई विश्व उपभोक्ता अधिकार दिवको रूपमा मनाउने गरिन्छ । यस बर्षको विश्व उपभोक्ता अधिकार दिवस २०२६ को विषयवस्तु ‘सुरक्षित…
इरानमा मृत्यु भएका बालबालिकाका अभिभावकलाई चीनको २ लाख डलर सहयोग
चीनले इरानलाई दुई लाख अमेरिकी डलर सहयोग दिने घोषणा गरेको छ । चीनले दिएको यो रकम युद्धमा मृत्यु भएका विद्यार्थीका अभिभावकको सहयोगका लागि दिने जानकारी दिएको छ । चीनको विदेश…
अमेरिकी इन्धन आपूर्ति विमानमा दुर्घटनामा चार सैनिकको मृत्यु, दुईको खोजी जारी
इराकमा दुर्घटनाग्रस्त अमेरिकी इन्धन आपूर्ति विमानमा सवार चार सैनिकको मृत्यु भएको पुष्टि भएको छ । इरान युद्धको नेतृत्व गरिरहेको अमेरिकी सेन्ट्रल कमाण्डले विमान दुर्घटनामा चार सैनिकको मृत्यु भएको जानकारी दिएको…
युद्धले इन्धनको मूल्य बढिरहेको बेला विद्युतीय सवारी साधनको माग कति बढ्ला ?
विश्वभर बढ्दो तनाव र युद्धको अवस्थाका कारण पेट्रोल र डिजेलको मूल्य तीव्र रूपमा बढ्न थालेपछि धेरै सवारी चालकहरू विद्युतीय सवारीतर्फ आकर्षित हुन थालेका छन् । बढ्दो इन्धन मूल्यका कारण विद्युतीय…
जहाजमाथि आक्रमण भएपछि थाइल्याण्डले इरानका राजदूतसँग माग्यो स्पष्टीकरण
थाइल्याण्डको झण्डा बोकेको जहाजमाथि आक्रमण भएपछि थाइल्याण्ड सरकारले इरानका राजदूतलाई तलब गरेको छ । थाइल्याण्डको विदेश मन्त्रालयले जहाजमाथि भएको आक्रमणबारे स्पष्टीकरण लिन राजदूतलाई बोलाइएको जनाएको छ । मन्त्रालयका अनुसार उक्त…


















