लेबनानमा इजरायली आक्रमणमा ८३ बालबालिकासहित ३९४ जनाको मृत्यु
लेबनानमा जारी सैन्य द्वन्द्वका कारण बालबालिकामाथि गम्भीर असर परेको संयुक्त राष्ट्रसंघको बालकोषले जनाएको छ । संयुक्त राष्ट्रसंघको बालकोषका अनुसार लेबनानमा हालसम्म कम्तीमा ८३ बालबालिकाको मृत्यु भएको छ भने २५४ जना…
पुटिनले दिए इरानका नयाँ सर्वोच्च नेता मुजतबालाई बधाई
रूसका राष्ट्रपति व्लादिमिर पुटिनले इरानका नयाँ सर्वोच्च नेता मुजतबा खामेनीलाई पदभार सम्हालेको अवसरमा बधाई दिएका छन् । रूसको राष्ट्रपति कार्यालयले पुटिनले मुजतबालाई बधाई दिएको जानकारी दिएको हो । पुटिनले आफ्नो…
बहराइनको तेल कम्पनीले घोषणा गर्यो विशेष अवस्था
बहराइनको सरकारी तेल कम्पनी ‘बापको इनर्जी’ ले आफ्नो कामकाजमा विशेष अवस्था लागू गरेको घोषणा गरेको छ । कम्पनीले परिस्थिती आफ्नो नियन्त्रण बाहिर गएको भन्दै तेल आपूर्ति प्रभावित भए त्यसको जिम्मेवारी…
बढ्दो तेल मूल्यबारे छलफल गर्न आज जी- सेभेनका अर्थमन्त्रीको बैठक बस्दै
विश्व बजारमा तेलको मूल्य बढ्दै जाँदा र ऊर्जा संकट गहिरिँदै गएपछि जी- सेभेन समूहका देशका अर्थमन्त्रीहरूले आज बैठक गर्ने भएका छन् । बैठकमा आपतकालीन तेल भण्डार बजारमा निकाल्ने प्रस्तावबारे छलफल…
कतारमा फेक समाचार फैलाएको आरोपमा ३१३ जना पक्राउ
कतारमा फेक समाचार फैलाएको आरोपमा ३१३ जना पक्राउ परेका छन् । इरानले लगातार गरिरहेको आक्रमणको विषयमा पक्राउ परेका व्यक्तिहरूले गलत समाचारसम्बन्धी भिडियो बनाइ सामाजिक सञ्जालमा पोस्ट गरेको कतारको गृह मन्त्रालयले…
इरानी आक्रमणमा घाइते अमेरिकी सैनिकको मृत्यु
मध्यपूर्वमा रहेको अमेरिकी सैन्य अड्डामा ईरानले गरेको आक्रमणमा घाइते भएका थप एक अमेरिकी सैनिकको मृत्यु भएको छ । अमेरिकी केन्द्रीय सैन्य कमाण्डले उक्त जानकारी दिएको हो । उक्त आक्रमणमा घाइते…
इरान संकटबीच कच्चा तेलको मूल्य १०० डलर नाघ्यो
मध्यपूर्वमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १०० डलर प्रति ब्यारेलभन्दा माथि पुगेको छ । विश्व बजारको प्रमुख सूचक ब्रेन्ट कच्चा तेलको मूल्य आइतबार बजार खुल्नेबित्तिकै तीव्र रूपमा…
२४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको इजरायलको दाबी
इजरायलले पछिल्लो २४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको दाबी गरेको छ । इजरायली सेनाका अनुसार ती आक्रमणहरूमा क्षेप्यास्त्र प्रक्षेपण केन्द्र र हतियार निर्माण हुने स्थानलाई…
बहराइनमा क्षेप्यास्त्रका टुक्रा खस्दा तीन जना घाइते
बहराइनमा इरानले गरेको आक्रमणका क्रममा खसेका क्षेप्यास्त्रका टुक्राले लागेर कम्तीमा तीन जना घाइते भएका छन् । बहराइनको गृह मन्त्रालयले ईरानतर्फबाट भएको आक्रमणका बेला झरेका क्षेप्यास्त्रका अवशेषका कारण उनीहरू घाइते भएको…
तेहरानमा इन्धन भण्डारण केन्द्रमा इजरायलको आक्रमण
इरानको राजधानी तेहरानमा रहेका इन्धन भण्डारण केन्द्रहरूमा इजरायलले आक्रमण गरेको छ । इजरायली सेनाले तेहरानमा रहेका धेरै इन्धन भण्डारण परिसरलाई लक्षित गरेर आक्रमण गरिएको जनाएको हो । इजरायली सेनाले इरानी…


















