मेक्सिकोमा हिंसात्मक प्रदर्शन: ३२ जनाको मृत्यु, बैंकका २० भन्दा बढी शाखामा आगजनी
मेक्सिकोका कुख्यात लागूऔषध गिरोह प्रमुख एल मेन्चोको मृत्यु भएपछि देशभर हिंसात्मक प्रदर्शन चर्किएको छ । उनका समर्थकहरूले करिब २० राज्यमा सडक अवरोध, सवारीसाधन तथा २० भन्दा बढी सरकारी बैंक शाखामा…
एल मेन्चोको मृत्युपछि मेक्सिकोमा हिंसा
मेक्सिकोको सेनाले आइतबार देशकै सबैभन्दा शक्तिशाली ड्रग कार्टेलका प्रमुख नेमेसियो ओसेगुएरा केरवेंटेसलाई कारबाहीका क्रममा मारिएको जनाएको छ । ‘एल मेन्चो’ नामले परिचित उनी अमेरिका का सबैभन्दा खोजी सूचीमा रहेका फरार…
भारतका पूर्व रेलमन्त्री मुकुल रायको निधन
भारतको तृणमूल कांग्रेसका वरिष्ठ नेता तथा पूर्व रेलमन्त्री मुकुल रयको निधन भएको छ । लामो समयदेखि विभिन्न स्वास्थ्य समस्याबाट ग्रसित ७१ बर्षका राय कोलकातास्थित एक निजी अस्पतालमा उपचाररत थिए ।…
मेक्सिकोका कुख्यात लागुऔषध तस्कर एल मेन्चो कारवाहीमा मारिए
मेक्सिकोको सेनाले कुख्यात लागुऔषध तस्करी समूह जालिस्को न्यू जेनेरेसन कार्टेल (सीजेएनजी) का प्रमुख नेमेसियो रुबेन इसेगुएरा कार्भानटेस उर्फ ‘एल मेन्चो’ लाई सैन्य कारबाहीमा मारिएको जनाएको छ । एक संघीय अधिकारीका…
बेलायतले अमेरिकालाई आफ्नो एयरबेस दिन अस्वीकार
बेलायतले इरानमाथि आक्रमण गर्न अमेरिकालाई आफ्नो एयरबेस दिन अस्वीकार गरेको छ । अमेरिकाले यी सैन्य अड्डाहरू प्रयोग गर्न चाहेको थियो, तर बेलायतले अस्वीकार गरेको बताइएको छ । डेली मेलको रिपोर्ट…
यूएफओ र एलियन बारेको जानकारी हासिल गर्न ट्रम्पको आदेश
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी निकायहरूलाई यूएफओ र एलियनहरूसँग सम्बन्धित फाइलहरू फेला पार्ने र जारी गर्ने प्रक्रिया सुरु गर्न आदेश दिइरहेको बताएका छन् । वर्षौंदेखि केही मानिसहरूले यी फाइलहरू सार्वजनिक…
इरान र रुसको संयुक्त सैनिक अभ्यास
इरानले रुससँग वार्षिक सैनिक युद्ध अभ्यास सम्पन्न गरेको छ । यो अभ्यास त्यस्तो समयमा भएको हो, जब अमेरिकाको विमानवाहक युद्धपोत पश्चिम एसियातर्फ नजिकिँदै गएको छ । तेहरानको आणविक कार्यक्रमबारे वार्ता…
बेलायतका राजा चार्ल्सका भाइ एन्ड्रयू रिहा
बेलायतका राजा चार्ल्स तृतीयका भाइ एन्ड्रयू माउन्टबेटन-विन्डसर) लाई प्रहरीले रिहा गरेको छ । उनलाई सार्वजनिक पदको दुरुपयोग गरेको आशंकामा बिहीबार पक्राउ गरिएको थियो । थेम्स भ्याली पुलिसले एन्ड्रयूलाई अनुसन्धानको प्रक्रियाअन्तर्गत…
एपस्टाइन प्रकरण मुछिएका बेलायतका राजा चार्ल्सका भाइ एन्ड्र्यु पक्राउ
बेलायतका राजा चार्ल्स तृतीयका भाइ एन्ड्र्यु माउन्टबेटन- विन्डसरलाई सार्वजनिक पदको दुरुपयोग गरेको आरोपमा पक्राउ गरिएको छ । बिहीबार बिहान इङ्ग्ल्यान्डको नोरफोकस्थित स्यान्ड्रिङ्घम एस्टेटबाट एन्ड्र्युलाई पक्राउ गरिएको बिबिसीले उल्लेख गरेको छ…
पाकिस्तानको कराचीमा ग्याँस विस्फोटमा १६ जनाको मृत्यु
पाकिस्तानको कराचीस्थित सोल्जर बजारमा भएको सिलिन्डर विस्फोटमा ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । मृत्यु हुनेमा चार बालबालिका र छ महिला रहेको जियो न्यूजले उल्लेख गरेको छ । घटनामा १४…


















