दक्षिण कोरियाका पूर्व राष्ट्रपति येओललाई आजीवन काराबासको सजाय

दक्षिण कोरियाको पूर्व राष्ट्रपति युन सुक येओललाई विद्रोहसम्बन्धी अभियोगमा दोषी ठहर गर्दै आजीवन काराबासको सजाय दिएको छ । मुख्य न्यायाधीश जी कुई योनले युनले सेना र प्रहरी बल परिचालन गरी…

परमाणु क्षमता प्रदर्शनमा उत्तर कोरिया, किमले गरे ५० नयाँ रकेट प्रक्षेपक तैनाथ

उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग उनले सैन्य शक्ति प्रदर्शनका क्रममा ५० वटा नयाँ रकेट प्रक्षेपक तैनाथ गरेका छन् । ती प्रक्षेपकहरू छोटो दूरीका क्षेप्यास्त्र प्रहार गर्न सक्षम रहेको र…

गुगल प्रमुख पिचाईसँग मोदीको भेटवार्ता

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गूगल तथा यसको मातृ कम्पनी अल्फाबेट इंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाईसँग भेटवार्ता गरेका छन् । बुधबार भेटका क्रममा भारतले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा गरिरहेको कामबारे…

ताकाइची पुनः जापानको प्रधानमन्त्री निर्वाचित

ताकाइची सानाए औपचारिक रूपमा पुनः जापानको प्रधानमन्त्री निर्वाचित भएकी छन् । सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीले आकस्मिक आमनिर्वाचनमा दोस्रो विश्वयुद्धपछिकै ऐतिहासिक बहुमत हासिल गरेपछि संसदका दुवै सदनबाट उनलाई बहुमत हासिल गरेको…

बंगलादेशका प्रधानमन्त्री रहमानको कति छ सम्पत्ति ?

बंगलादेशमा नयाँ पूर्णकालीन सरकार गठन भएको छ । बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) २० वर्षपछि भारी बहुमतका साथ सत्तामा फर्किएको छ । बीएनपी प्रमुख तारिक रहमानले मंगलबार प्रधानमन्त्रीको रूपमा शपथ लिएका…

बंगलादेशमा नयाँ सरकार बन्दै: तारिक रहमान बीएनपी संसदीय दलको नेतामा निर्वाचित

बंगलादेश राष्ट्रवादी पार्टी (बिएनपी) का अध्यक्ष तारिक रहमान सर्वसम्मतिले पार्टीको संसदीय दलको नेतामा निर्वाचित भएका छन् । मंगलबार दिउँसो राष्ट्रिय संसद भवनमा बसेको नवनिर्वाचित बीएनपी सांसदहरूको बैठकमा यो निर्णय गरिएको…

इरान आसपास अमेरिकी युद्धपोत र लडाकु विमान तैनाथी बढेको पुष्टि

अमेरिकाले इरान आसपास सैन्य युद्धपोतको तैनाथी बढाएको पुष्टि भएको छ । उपग्रहबाट प्राप्त तस्बिरहरूले अमेरिकी विमानवाहक युद्धपोत ‘यूएसएस अब्राहम लिंकन’ इरान नजिक पुगेको पुष्टि भएको छ । उक्त युद्धपोत हाल…

आज बर्षको पहिलो सुर्य ग्रहण, कुन कुन देशमा देखिदैछ ?

यस वर्षको पहिलो सूर्यग्रहण आज लाग्दै छ र यो विश्वका धेरै भागहरूमा देखिनेछ । यस ग्रहणको विशेष विशेषता यो पूर्ण ग्रहण हुनेछैन तर घेराको रूपमा देखिनेछ । यसलाई ‘वलयाकार सूर्यग्रहण’ पनि…

नाइजेरियामा अमेरिकाले किन पठायो सेना ?

 नाइजेरियामा बढ्दो आतंकवाद र सशस्त्र गिरोहविरुद्धको संघर्ष झन् तीव्र बन्दै गएको छ । यही बीचमा अमेरिकाले करिब १०० सैनिकसहित सैन्य उपकरण नाइजेरिया पठाएको छ । नाइजेरियाली सेनाले ती अमेरिकी सैनिक…

भारतको राजस्थानस्थित पटाका कारखानामा आगलागी, सात मजदुरको मृत्यु

भारतको राजस्थानको औद्योगिक क्षेत्रमा रहेको केमिकल तथा पटाका उत्पादन गर्ने कारखानामा आगलागी हुँदा सात मजदुरको मृत्यु भएको छ । आगलागीमा परेर गम्भीर घाइते भएका दुई मजदुरलाई उपचारका लागि नयाँ दिल्लीस्थित…