ब्राजिलमा भिषण बर्षापछिको बाढीले मृत्यु हुनेको संख्या ४६ पुग्यो
दक्षिण अमेरिकी देश ब्राजिलमा आएको भीषण वर्षा र बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । लगातार परेको भारी वर्षापछि आएको बाढी र पहिरोका कारण हालसम्म कम्तीमा ४६ जनाको मृत्यु…
बिकिनी लगाएका महिलासँगको स्टीफन हकिङको तस्बीर भाइरल
जेफ्री एपस्टाइन प्रकरणमा स्वर्गीय ब्रिटिश वैज्ञानिक स्टीफन हकिङको दुई बिकिनी लगाएका महिलाहरूसँगको तस्बीर अहिले भाइरल भएको छ । यो तस्बिर २००६ को हो भनिएको छ । परिवारले तस्बीर बारे स्पष्ट…
एपस्टाइनसँग सम्बन्ध राख्नु गल्ति भएको बिल गेट्सको स्वीकारोक्ति
विश्वप्रसिद्ध उद्योगपति तथा परोपकारी बिल गेट्सले यौन अपराध अभियोगमा दोषी ठहरिएका जेफ्री एपस्टाइनसँगको आफ्नो सम्बन्धलाई ‘ठूलो गल्ती’ भएको स्वीकार गरेका छन् । गेट्स फाउन्डेशनमा आयोजित एक आन्तरिक बैठकमा कर्मचारीहरूलाई सम्बोधन…
ब्राजिलमा भीषण वर्षापछि बाढी र पहिरो, कम्तीमा २५ जनाको मृत्यु
ब्राजिलको दक्षिण- पूर्वी राज्य मिनास गेरैसमा लगातारको भीषण वर्षापछि आएको बाढी र पहिरोका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ। सोमबार साँझदेखि सुरु भएको तीव्र वर्षापछि जुइज दे फोरा र…
पाँच मध्ये एक किशोरकिशोरीले इन्स्टाग्राममा ‘आपत्तिजनक कन्टेन्ट’ देखेको खुलासा
सामाजिक सञ्जाल माध्यम ‘इन्स्टाग्राम’ मा किशोर सुरक्षासम्बन्धी चकित पार्ने तथ्य सार्वजनिक भएको छ । अमेरिकाको क्यालिफोर्नियामा चलिरहेको सङ्घीय मुद्दाका क्रममा अदालतमा पेश कागजातअनुसार १३ देखि १५ वर्ष उमेर समूहका करिब…
आज देश विदेशका प्रमुख २० समाचार
काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२–८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै नीतिगत व्यवस्थामा आवश्यक…
इरानमा सैन्य हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु
काठमाडौँ । इरानमा सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । मंगलबार इरानको इस्फहान प्रान्तको फलफूल र तरकारी बजारमा सैनिक हेलिकप्टर दुर्घटना हुदा पाइलट र सह-पाइलटसहित चार जनाको मृत्यु भएको छ ।…
भारतको ‘केरला’ को नाम परिवर्तन गरिदै, मन्त्रिपरिषदले गर्यो अनुमोदन
भारत सरकारले ‘केरला’ को नाम परिवर्तन गरेको छ । केन्द्रीय सरकारको मन्त्रिपरिषद्को बैठकले केरलाको नाम परिवर्तन गरेर ‘केरलम’ राख्ने प्रस्तावलाई अनुमोदन गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । यद्यपि, नाम…
प्रेम जालले तोड्यो मेक्सिकोका ड्रग किंग एल मेन्चोको साम्राज्य
मेक्सिकोको खतरनाक ड्रग कार्टेलको सरगना नेमेसियो रुबेन ओसेगुएरा सर्वांतेस, उर्फ एल मेन्चो, अन्ततः उसको आफ्नै ‘प्रेमिकाको जाल’ मार्फत नियन्त्रणमा परेको खुलेको छ । वर्षौंसम्म सुरक्षा एजेन्सी र सेनालाई छलाउदै आएको…
२०२० यता चीनको परमाणु हतियार संख्या ६०० नाघेको अमेरिकाको दाबि
अमेरिका र चीनबीच परमाणु हतियारलाई लिएर पुनः तनाव बढेको छ। अमेरिकी अधिकारीहरूले चीनले करिब छ वर्षअघि गोप्य रूपमा परमाणु परीक्षण गरेको आरोप लगाएका छन् । अमेरिकी विदेश मन्त्रालयका सहायक सचिव…


















