बंगलादेशमा मतदान सम्पन्न, मतगणना सुरु

बंगलादेशमा १३औँ संसदीय चुनाव तथा जनमत संग्रहका लागि मतदान सम्पन्न भएपछि बंगलादेशका विभिन्न स्थानमा मतगणना सुरु भएको छ । स्थानीय मिडियाहरुले धेरै मतदान केन्द्रमा मतगणना शुरु भएको उल्लेख गरेका छन्…

इरानसँग बढ्दो तनावबीच मध्यपूर्वमा अमेरिकी सैन्य तैनाथी वृद्धि

इरानसँग बढ्दो तनावका बीच अमेरिकाले मध्यपूर्व क्षेत्रमा आफ्नो सैन्य उपस्थिति उल्लेखनीय रूपमा बढाएको पाइएको छ । स्याटेलाइट तस्वीरहरूमा कतारस्थित अल–उदीद एयर बेसमा प्याट्रियट क्षेप्यास्त्र प्रणाली स्थायी लञ्चरको सट्टा ट्रकमा राखेर…

बंगलादेशमा आज कडा सुरक्षाबीच आम निर्वाचन

बंगलादेशमा १३औं राष्ट्रिय संसदीय चुनावअन्तर्गत आज देशभर मतदान हुँदैछ । बिहान ७ बजेदेखि सुरु हुने मतदान कडा सुरक्षाबीच सञ्चालन गरिँदैछ । यस पटकको आम चुनावमा मुख्य प्रतिस्पर्धा बंगलादेश नेशनलिस्ट पार्टी…

थाइल्यान्डमा शिक्षक र विद्यार्थी बन्धक बनाउने युवक पक्राउ

 थाइल्यान्डको दक्षिणी भागस्थित हाट याई जिल्लाको एक विद्यालयमा सशस्त्र युवकले प्रवेश गरी शिक्षक र विद्यार्थीलाई बन्धक बनाएको घटना सार्वजनिक भएको छ । रिपोर्ट अनुसार घटनामा संलग्न बन्दुकधारीलाई प्रहरीले नियन्त्रणमा लिएको…

नेतान्याहूले इरान बारे ट्रम्पसँग छलफल गर्दै

 इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्ने भएका छन् । आज हुने भेटमा इरानको आणविक कार्यक्रम मुख्य एजेन्डा रहने अपेक्षा गरिएको छ । नेतान्याहूले ट्रम्पलाई इरानको न्यूक्लियर…

सोमालियामा उडान भरेको केहि बेरमै विमान दुर्घटनाग्रस्त, सबै यात्रु सुरक्षित

 सोमालियाको राजधानी मोगादिशुमा एक यात्रु विमान टेकअफ गरेलगत्तै दुर्घटनामा परेको छ । स्टारस्काई एयरलाइन्सको उक्त विमान अदन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको केही मिनेटमै समुद्रको उथलो पानीमा खसेको बताइएको छ ।…

भारतीय सभामुखविरुद्ध विपक्षी दलको अविश्वास प्रस्ताव दर्ता

भारतका विपक्षी दलले लोकसभा अध्यक्ष (सभापुख) ओम बिरालाविरुद्ध अविश्वासको सूचना पेश गरेका छन् । लोकसभाका ११८ सांसदको हस्ताक्षरसहित उनीहरुले सभामुखविरुद्ध अविश्वासको प्रस्तावको सूचना दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्  ।…

असामान्य गर्मीले पश्चिमी अमेरिकामा हिउ हराउँदै, जल संकटको चेतावनी

पश्चिमी अमेरिकामा यस वर्ष हिउँको मात्रा असाधारण रूपमा घटेको छ भने तापक्रम सामान्यभन्दा धेरै बढेको छ । यस अवस्थाले आगामी महिनाहरूमा गम्भीर पानी अभावको खतरा बढाउनुका साथै वन डढेलोको जोखिम…

एपस्टाइन प्रकरणको अनुसन्धानमा सहयोग गर्न बकिङ्घम प्यालेस तयार

एपस्टाइन प्रकरणसँग सम्बन्धित नयाँ खुलासापछि बेलायतका राजा चार्ल्स तृतीयले पहिलोपटक प्रतिक्रिया दिएका छन् । उनका भाइ एन्ड्र्यू माउन्टब्याटन विन्डसरविरुद्ध उठेका आरोपबारे अनुसन्धान गर्न प्रहरीले अनुरोध गरेमा बकिङ्घम प्यालेस सहयोग गर्न…

अध्ययनमा पत्ता लाग्यो, १४ प्रतिशत मानिसले कल्पनामा पनि देख्न सक्दैनन् छवि

कुनै हरियाली पार्क, खुला मैदान, वा प्रियजनको अनुहारको बारेमा सोच्नुहोस् । के तपाईं तिनीहरूलाई आफ्नो दिमागमा स्पष्ट रूपमा देख्न सक्नुहुन्छ ? धेरैजसो मानिसहरूले यस्ता छविहरू बनाउन सक्छन् । तिनीहरू विगत…