चुनावको संघारमा बंगलादेश र अमेरिकाबीच व्यापार सम्झौता
अमेरिकासँग भएको नयाँ व्यापार सम्झौताअन्तर्गत बंगलादेशले ठूलो राहत पाएको छ। अमेरिकाले बंगलादेशबाट आयात हुने वस्तुहरूमा लगाइने ट्यारिफ (आयात शुल्क) घटाएर १९ प्रतिशतमा सीमित गरेको छ । विशेषगरी अमेरिकामा उत्पादित कच्चा…
इटालीका पहाडी क्षेत्रमा हिमपहिरोबाट एक सातामा १३ जनाको मृत्यु
इटालीका पहाडी क्षेत्रमा गएको एक सातामा १३ जना ब्याककन्ट्री स्कीयर, पर्वतारोही र हाइकरको मृत्यु भएको छ । तीमध्ये १० जनाको मृत्यु असाधारण रूपमा अस्थिर हिमपातका कारण आएको हिमपहिरोमा परेर भएको…
साउदी अरेबियाले ऊँटहरूलाई किन जारी गर्दैछ राहदानी ?
साउदी अरेबियाले देशका लाखौं ऊँटहरूको राहदानी जारी गर्ने घोषणा गरेको छ । यो पहलले देशलाई यी बहुमूल्य जनावरहरूलाई राम्रोसँग व्यवस्थापन गर्न मद्दत गर्ने बताइएको छ । साउदी अधिकारीहरूका अनुसार, यो…
सैन्य धम्की वा नयाँ प्रतिबन्धको सामना गर्छौं तर युरेनियम संवर्धन कार्यक्रम त्याग्दैनौं- इरान
इरानले परमाणु बारे अमेरिकी दबाबलाई कडाइका साथ अस्वीकार गरेको छ । इरानले सैन्य धम्की वा नयाँ प्रतिबन्धहरूको सामना गर्नु परे पनि, कुनै पनि परिस्थितिमा आफ्नो युरेनियम संवर्धन कार्यक्रम नत्याग्ने बताएको…
एपस्टाइन प्रकरणमा शाही प्रतिक्रिया: पीडितहरूको पक्षमा विलियम र क्याथरिन
जेफ्री एपस्टाइनसँग सम्बन्धित फाइल्सबारे नयाँ जानकारी सार्वजनिक भएपछि बेलायतका प्रिन्स अफ वेल्स विलियम र प्रिन्सेस क्याथरिनले गहिरो चिन्ता व्यक्त गरेका छन् । केनसिङ्टन प्यालेसका अनुसार सार्वजनिक भएका अमेरिकी दस्तावेजमा उल्लेखित…
भेनेजुएलाका विपक्षी नेता गुआनिपाको अपहरण
भेनेजुएलाका प्रमुख विपक्षी नेता जुआन पाब्लो गुआनिपालाई आइतबार राति अज्ञात सशस्त्र समूहले अपहरण गरेको छ । जेलबाट रिहा भएको केही घण्टामै राजधानी काराकासको लोस चोरोस क्षेत्रमा उनलाई बलपूर्वक लैजाँदै गरिएको…
ट्रम्पले दिए रुस-युक्रेन अन्त्य गर्न जुनसम्मको डेडलाइन
संयुक्त राज्य अमेरिकाले युक्रेन र रुसबीच जारी युद्ध अन्त्य गर्न जुन महिनाको समयसीमा तोकेको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यो जानकारी दिएका छन् । उनले अमेरिकाले यस समयसीमा भित्र…
बंगलादेशले ३५ बर्षपछि नयाँ प्रधानमन्त्री पाउदै
बंगलादेशमा फेब्रुअरी १२ मा संसदीय चुनाव हुने तालिका छ । पूर्व प्रधानमन्त्री शेख हसिनाको राजीनामा र खालिदा जियाको मृत्युपछि यो पहिलो चुनाव हो । यी दुई नेताले १९९१ देखि २०२४…
मस्कोमा रुसी जनरलमाथि गोली प्रहार, अवस्था गम्भीर
रुसको राजधानी मस्कोमा रुसी उच्चपदस्थ सैनिक अधिकारीमाथि गोली प्रहार भएको छ । रुसी मिडियाका अनुसार लेफ्टिनेन्ट जनरल भ्लादिमिर आलेक्सेयेभमाथि अज्ञात व्यक्तिले गोली चलाएका हुन् । मस्कोको भोलोकोलाम्स्कोये हाइवेस्थित एक आवासीय…
सस्तो औषधिका लागि ट्रम्पले शुरु गरे ट्रम्पआरएक्स नामक सरकारी वेबसाइट
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रम्पआरएक्स नामक सरकारी वेबसाइट सुरु गरेका छन् । ट्रम्पले यो प्लेटफर्मले अमेरिकीहरूलाई किफायती औषधिहरू पहुँच गर्न र स्वास्थ्य सेवा लागत घटाउन मद्दत गर्ने दाबी गरेका छन्…

















