बंगलादेशको अन्तरिम सरकारका प्रमुखसहित मन्त्रीहरूको सम्पत्तिमा वृद्धि

 शेख हसिना नेतृत्वको सरकार पतनपछि गठन भएको मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारका मन्त्रीहरूको सम्पत्तिमा उल्लेखनीय वृद्धि भएको सार्वजनिक विवरणले देखाएको छ । सरकार प्रमुख मोहम्मद युनुसको सम्पत्ति एक वर्षको अवधिमा…

शान्ति बोर्डमार्फत गाजा पुनर्निर्माणका लागि ५ अर्ब डलर दिने ट्रम्पको प्रतिबद्धता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धपछिको विनाश झेलेको गाजा क्षेत्र पुनर्निर्माणका लागि शान्ति बोर्डका सदस्यहरूले ५ अर्ब अमेरिकी डलर सहयोग गर्ने वाचा गरेको बताएका छन् । साथै उक्त क्षेत्रमा सुरक्षा तथा…

ईरानलाई परमाणु हतियार राख्न कहिल्यै नदिने अमेरिकी विदेशमन्त्री रुबियोको दाबि

 अमेरिकी विदेश मन्त्री मारको रुबियोले ईरानलाई कुनै पनि अवस्थामा परमाणु हतियार राख्न अनुमति नदिइने स्पष्ट पारेका छन् । उनले ईरान अमेरिका, युरोप, मध्यपूर्व क्षेत्र र विश्व शान्तिका लागि खतरा रहेको…

जर्मनीमा इरानी सरकारविरुद्ध विशाल प्रदर्शन, लाखौँ सडकमा

जर्मनीको म्युनिख सहरमा भइरहेको सुरक्षा सम्मेलनका क्रममा इरानको सरकारविरुद्ध ठूलो प्रदर्शन भएको छ । प्रहरीका अनुसार करिब दुई लाख पचास हजार मानिस र्‍यालीमा सहभागी भएका थिए । यो प्रदर्शन निर्वासित…

इन्डोनेसियामा भेटियो विश्वकै सबैभन्दा लामो सर्प

इन्डोनेसियाको सुलावेसी टापुमा फेला परेको विशाल पोथी जालीदार अजिंगरले वन्यजीव संसारमा नयाँ इतिहास रचेको छ । ‘इबु बैरोन’ नाम दिइएको यस सर्पलाई गिनिज वर्ल्ड रेकर्डसले आधिकारिक रूपमा अहिलेसम्म मापन गरिएको…

प्रधानमन्त्री कार्कीको बंगलादेशमा निर्वाचन सम्पन्न भएकोमा बधाई, सहकार्य गर्ने प्रतिबद्धता

प्रधानमन्त्री सुशिला कार्कीले बंगलादेशमा सम्पन्न १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा त्यहाँको सरकार र जनतालाई हार्दिक बधाई सन्देश व्यक्त गरेकी छन् । सन्देशमा प्रधानमन्त्री कार्कीले लोकतान्त्रिक प्रक्रियालाई मजबुत बनाउँदै निर्वाचन…

बंगलादेश प्रधानमन्त्री बन्ने निश्चित भएका तारिक रहमान को हुन् ?

बंगलादेशको आम निर्वाचनमा बंगलादेश राष्ट्रिय पार्टी (बीएनपी) ले स्पष्ट बहुमत हासिल गरेपछि तारिक रहमान नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको छ । ६० वर्षीय रहमान बंगलादेशको प्रभावशाली जिया परिवारका उत्तराधिकारी हुन्…

बंगलादेशमा शानदार जित हासिल गरेको बीएनपीलाई भारत र पाकिस्तानको बधाई

 बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमानले दुई तिहाई बहुमतसहित सरकर बनाउने निश्चित भएको छ । रहमानलाई छिमेकी देश भारत पाकिस्तानले बधाई दिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो…

बंगलादेशमा बीएनपी पार्टीलाई बहुमत

 बंगलादेशमा बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) पार्टीले अत्यधिक बहुमत हासिल गरेको छ । विहिबार सम्पन्न निर्वाचनमा बीएनपीले अहिलेसम्म १८१ सिट जितेको छ । ३०० सदस्यीय तल्लो सदनमा बीएनपीले अहिलेसम्म ६० प्रतिशत…

राहुल गान्धीको सदस्यता खारेज गर्न लोकसभामा प्रस्ताव दर्ता

भारतको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का सांसद डा. निशिकान्त दुबेले लोकसभामा प्रमुख प्रतिपक्षी नेता राहुल गान्धीको सदस्यता रद्द गर्न र भविष्यमा निर्वाचन लड्न प्रतिबन्ध लगाउन माग गर्दै प्रस्ताव पेश…