इरानसँगको वार्ताको नतिजा सकारात्मक नआए नराम्रो हुनसक्छ- ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्तामा नतिजा ननिस्किएमा नराम्रो हुने धम्की दिएका छन् । ट्रम्पले इरानसँग वार्ता गरिरहेको जानकारी दिदै सकारात्मक परिणाम नआएमा नराम्रो हुने धम्की दिएका हुन् । ट्रम्पले…
अमेरिका र इरानबीच टर्कीमा वार्ता हुदै
अमेरिका र इरानबीचको तनाव कम गर्न शुक्रबार टर्कीमा एउटा महत्त्वपूर्ण बैठक हुने अपेक्षा गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राजदूत स्टीव विटकफ, उनका ज्वाइँ तथा सल्लाहकार जारेड कुशनर र…
एपस्टाइन फाइल बारे ट्रम्पले के भने ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी यौन अपराधी र मानव तस्कर जेफ्री एपस्टाइनसँगको आफ्नो सम्बन्धको रिपोर्ट बारे प्रतिक्रिया दिएका छन् । ह्वाइट हाउसको ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै, ट्रम्पले जेफ्री एपस्टाइनसँग…
गाजाको रफाह सीमा नाका खुल्यो, सशर्त प्रवेश दिइने
गाजा पट्टी र इजिप्ट बीचको रफाह सीमा नाका प्यालेस्टिनीहरूका लागि खोलिएको छ । प्यालेस्टिनीहरूले त्यसबेलादेखि रफाह सीमा नाका हुँदै यात्रा गर्न थालेका छन् । यो विगत दुई वर्षदेखि धेरै हदसम्म…
हसिनालाई दुई छुट्टाछुट्टै भ्रष्टाचार मुद्दामा १० वर्षको जेल सजाय
बंगलादेशको अदालतले पूर्व प्रधानमन्त्री शेख हसिनालाई दुई छुट्टाछुट्टै भ्रष्टाचार मुद्दामा १० वर्षको जेल सजाय सुनाएको छ । यी मुद्दाहरू सरकारी आवास परियोजनामा जग्गा बाँडफाँडमा अनियमिततासँग सम्बन्धित रहेको बताइएको छ । ढाकाको…
किन हुदैछ न्यूयोर्कका मेयर ममदानीको विरोध ?
जेफ्री एपस्टाइनसँग सम्बन्धित नयाँ फाइल बाहिर आएपछि न्यूयोर्क शहरका मेयर जोहरान ममदानीले विरोध प्रदर्शनको सामना गर्नुपरेको छ । केही मानिसहरू न्यूयोर्कमा उनको घर बाहिर भेला भए र नारा लगाएका छन्…
भारतको रक्षा बजेटमा १५ प्रतिशतभन्दा बढीको वृद्धि
भारतले आर्थिक बर्ष २०२६-२७ का लागि रक्षा बजेटमा १५ प्रतिशतभन्दा बढीले बढाएको छ । आइतबार अर्थमन्त्री निर्मला सितारमणले सार्बजनिक गरेको बजेटमा १५.२ प्रतिशत बढाएको घोषणा गरेकी छन् । भारतको रक्षा…
आज विश्व सिमसार दिवस मनाइँदै
‘सिमसार र परम्परागत ज्ञान: सांस्कृतिक सम्पदाको उत्सव’ भन्ने नाराका साथ आज विश्व सिमसार दिवस मनाइँदै छ । तीव्रगतिमा भइरहेको सिमसार क्षेत्रको ह्रास रोक्नका लागि जनचेतना बढाउने तथा सिमसार क्षेत्रको संरक्षण…
युरोपलाई इरानको जवाफी कारवाही
इरानले युरोपियन युनियनलाई जवाफी कारवाही गरेको छ । युरोपियन युनियनले इरानको अर्धसैनिक क्रान्तिकारी गार्डलाई आतंकवादीको सूचीमा राखेपछि इरानले पनि अब सबै युरोपेली संघका सैन्य बलहरूलाई आतंकवादी समूह मान्ने निर्णय गरेको छ…
एपस्टाइन फाइल्समा बिल गेट्सको स्पष्टीकरण- यौन सम्बन्ध बनाएको र रोग लागेको विवरण गलत
माइक्रोसफ्टका सह-संस्थापक तथा अर्बपति बिल गेट्सले रुसी महिलाहरूसँग सम्बन्ध राखेको र यौन रोग लागेको आरोप अस्वीकार गरेका छन्। यौन अपराधी जेफ्री एपस्टाइनसँग सम्बन्धित फाइलहरूले बिल गेट्सले रुसी महिलाहरूसँग यौन सम्बन्ध…


















