अमेरिकाले इरानमा रहेका आफ्ना नागरिकहरूका लागि जारी गर्यो सुरक्षा सतर्कता

अमेरिकाले इरानमा रहेका आफ्ना नागरिकहरूका लागि सुरक्षा सतर्कता जारी गरेको छ । इरानमा सडक बन्द, सार्वजनिक यातायात र इन्टरनेट अवरोधहरू जारी रहेको जानकारी दिदै अमेरिकी नागरिकहरूलाई सञ्चारका वैकल्पिक माध्यमहरू खोज्न…

अमेरिका र इरानबीच आज वार्ता हुदै, ओमान पुगे विदेशमन्त्री अरघची

 इरानी विदेशमन्त्री सय्यद अब्बास अरघची ओमान पुगेका छन् । उनले आज, शुक्रबार, राजधानी मस्कटमा अमेरिकी प्रतिनिधिहरूसँग वार्ता गर्ने कार्यक्रम छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो आणविक कार्यक्रम सीमित…

अर्जेन्टिनाको मादोरोलाई सुपुर्दगी गर्न माग

अमेरिकामा मुद्धा खेपिरहेका भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस मादुरोलाई अर्जेन्टिनाले सुपुर्दगीको औपचारिक माग गरेको छ । हाल न्यूयोर्कको जेलमा छन् र लागूऔषध तस्करीको आरोपको सामना गरिरहेका मादुरोलाई अर्जेन्टिनाका एक संघीय न्यायाधीशले…

ट्रम्पको हत्या प्रयास गरेको अभियोगका दोषीलाई आजीवन जेल सजाय

राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने प्रयास गरेको अभियोगमा दोषी ठहरिएका रायन राउथलाई संघीय अदालतले आजीवन कारावासको सजाय सुनाएको छ ।  २०२४ को सेप्टेम्बर १५ मा फ्लोरिडामा ट्रम्प राष्ट्रपति चुनावको लागि…

साउदी अरेबियाको भ्रमणमा टर्कीका राष्ट्रपति एर्दोगान

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले साउदी अरेबियाको भ्रमण गरेका  छन् । यो दुई वर्षभन्दा बढी समयपछि उनको पहिलो भ्रमण हो । यो भ्रमण साउदी अरेबिया र यसको पूर्व प्रतिद्वन्द्वी टर्कीबीचको…

मस्कको सम्पत्ति एकै दिन ८४ अर्ब डलरले बढ्यो

 विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको कुल सम्पत्ति ८५० अर्ब डलर नाघेको छ । एकै दिनमा उनको कुल सम्पत्ति ८४ अर्ब डलरले बढेपछि उनको कुल सम्पत्ति साढे ८ सय अर्ब…

अस्ट्रेलियामा १३ वर्षीय बालकले समुन्द्रमा चार घण्टासम्म लगातार पौडी खेलेर बचाए परिवार

 १३ वर्षीय अस्ट्रेलियाली केटा अस्टिन एप्पलबीले लगभग चार घण्टासम्म लगातार पौडी खेलेर आफ्नी आमा र दुई साना भाइबहिनीको ज्यान बचाएका छन् । उनी आफ्नो परिवारसँग समुद्रमा गएका थिए, जब अचानक…

लिबियाका पूर्व तानाशाह गद्दाफीका छोराको हत्या

 लिबियाका पूर्व तानाशाह मुअम्मर गद्दाफीका छोरा र एक समय सत्ताका उत्तराधिकारी मानिने सैफ अल इस्लाम गद्दाफीको मृत्यु भएको छ । उनी ५३ वर्षका थिए । लिबियाली अधिकारीहरूले पश्चिमी लिबियाको जिन्टान…

अरब सागरमा अमेरिकाले आत्मरक्षामा इरानी ड्रोन खसालेको दाबि

 अमेरिकाले अरब सागरमा एक इरानी ड्रोनलाई आक्रामक रूपमा अमेरिकी विमान वाहक नजिक आउँदै गर्दा खसालिएको बताएको छ । अमेरिकी केन्द्रीय कमाण्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सका अनुसार, अमेरिकी अब्राहम लिंकन युद्धपोतबाट…

आज विश्व क्यान्सर दिवस मनाइदै

 आज विश्व क्यान्सर दिवस मनाइदैछ । दिवसका अवसरमा सरकारी र गैरसरकारी कार्यालयहरूले बुधबार देशभर विभिन्न सचेतनामूलक कार्यक्रम हुँदैछन् । यस बर्षको विश्व क्यान्सर दिवसको नारा पृथकतामा एकता- क्यान्सर भोगाइका कथाहरु’…