चीन भ्रमणमा बेलायती प्रधानमन्त्री स्टारमर
बेलायती प्रधानमन्त्री केयर स्टारमर आठ वर्षपछि तीन दिने भ्रमणका लागि चीन पुगेका छन् । यसअघि २०१८ मा थेरेसा मे भ्रमण गर्ने पहिलो बेलायती प्रधानमन्त्री थिइन् । विगत आठ वर्षमा विश्वव्यापी…
उत्तरपूर्वी कोलम्बियामा विमान दुर्घटना, १५ जनाको मृत्यु
उत्तरपूर्वी कोलम्बियाको नोर्टे डे सान्टान्डर प्रान्तको ग्रामीण क्षेत्रमा एक विमान दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबै १५ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूले विमान सरकारी स्वामित्वको एयरलाइन्स सटेनाको भएको बताएका…
दक्षिण कोरियाकी पूर्व प्रथम महिलालाई २० महिनाको जेल सजाय
दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम क्योन हीलाई घुसखोरीको मुद्दामा २० महिनाको जेल सजाय सुनाइएको छ । यो फैसला उनी विरुद्धका तीन मुद्दामध्ये एकमा आएको हो । किम जेलमा परेका…
इजरायली प्रधानमन्त्री नेतान्याहूको फोनको क्यामरामा किन लगाइयो टेप ?
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको एउटा तस्बिर सामाजिक सञ्जालमा द्रुत गतिमा भाइरल भइरहेको छ । तस्बिरमा नेतान्याहू कालो कारको छेउमा उभिएर, कालो ज्याकेट र सेतो शर्ट लगाएर, आफ्नो मोबाइल फोनमा कुरा…
इरान नजिक पुग्यो अमेरिकी युद्धपोत
इरानी सरकारले विरोध प्रदर्शनलाई दबाएको र परिस्थिति सामान्य अवस्थामा फर्किरहेको देखिएका बेला अमेरिकी युद्धपोत अब्राहम लिंकन इरान नजिकै पुगेको पाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्ने तयारी…
२०२७ सम्ममा रूसबाट ग्यास आयातमा पूर्ण प्रतिबन्ध लगाउने युरोपको निर्णय
युरोपेली संघका सदस्य राष्ट्रहरूले २०२७ सम्ममा रूसबाट ग्यास आयात पूर्ण रूपमा प्रतिबन्ध लगाउने ऐतिहासिक कानूनलाई अन्तिम स्वीकृति दिएका छन् । ब्रसेल्समा भएको मन्त्रीस्तरीय बैठकमा यो प्रस्ताव अनुमोदन गरिएको थियो, यद्यपि…
मेक्सिकोमा फुटबल मैदानमा गोली चल्दा ११ जनाको मृत्यु
मेक्सिकोमा गिरोह युद्धको भयानक रूप देखिएको छ । मध्य मेक्सिकोको एक फुटबल मैदानमा बन्दुकधारीहरूले गोली चलाउँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । सलामान्काका…
आज अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइदै
आज अन्तर्राष्ट्रिय भन्सार दिवस विविध कार्यक्रम गरी विश्वभर मनाइँदैछ । विश्व भन्सार संगठनले हरेक वर्षको जनवरी २६ तारिखमा अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउने घोषणा गरेसंगै नेपालमा पनि यो दिवस मनाउन थालिएको…
विश्वको सबैभन्दा ठूलो परोपकारी संस्था गेट्स फाउन्डेसन २०४५ मा बन्द हुने
काठमाडौँ । विश्वको सबैभन्दा ठूलो परोपकारी संस्थाहरू मध्ये एक बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसन अब आफ्नो अन्तिम चरणमा रहेको छ । माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सले फाउन्डेसनलाई क्रमशः बन्द गर्ने प्रक्रिया…
इरानी उच्च अधिकारीकी छोरी अमेरिकी विश्वविद्यालयबाट निष्कासित
अमेरिकाको एटलान्टास्थित एमोरी विश्वविद्यालयले इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानीकी छोरीलाई निष्कासन गरेको छ । फातिमा अर्देशिर लारिजानी एटलान्टाको एमोरी विश्वविद्यालयमा क्यान्सर अनुसन्धान विभागमा काम गर्थिन् । केही…


















