अमेरिकामा हिम आँधी, १८ राज्यमा आपतकालीन घोषणा

अमेरिकामा हिम आँधीको चेतावनी पछि, १८ राज्यमा आपतकालीन अवस्था घोषणा गरिएको छ । दुई दिनमा ९,००० भन्दा बढी उडानहरू रद्द गरिएका छन् । राष्ट्रिय मौसम सेवाका अनुसार, २० करोड मानिसहरू,…

अफगानिस्तानमा भारी हिमपात र वर्षाबाट ६१ जनाको मृत्यु

अफगानिस्तानको विपद् व्यवस्थापन निकायले विगत तीन दिनमा देशका धेरै भागहरूमा भारी हिमपात र वर्षाका कारण कम्तीमा ६१ जनाको मृत्यु भएको जनाएको छ । हिमपात र हिमपहिरोले १०० भन्दा बढी व्यक्ति…

भारतको उत्तराखण्डमा भारी हिमपात

भारतको उत्तराखण्डमा भारी हिमपात भएको छ । उत्तारखण्डका चमोली, टिहरी, रुद्रप्रयाग, उत्तरकाशी र देहरादूनका उच्च उचाइका क्षेत्रहरूमा भारी हिमपात भएको छ ।  यसैबीच, देहरादून र हरिद्वार जिल्लाका केही क्षेत्रमा बिहानदेखि निरन्तर…

विश्व स्वास्थ्य संगठनबाट पूर्णरुपमा बाहिरियो अमेरिका

 अमेरिका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट पूर्ण रुपमा बाहिरिएको छ । अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभाग र अमेरिकी विदेश विभागले अमेरिका डब्लुएचओबाट पुर्णरुपमा बाहिरिएको घोषणा गरेका हुन् । स्वास्थ्य…

जापानको तल्लो सदन भंग, फेब्रुअरी ८ मा मध्यावधि चुनाव हुने

जापानी प्रधानमन्त्री साने ताकाइचीले संसदको तल्लो सदन विघटन गरेकी छन् । फेब्रुअरी ८ मा मध्यावधि निर्वाचनको घोषणा गर्दै संसद विघटन गरेको एनएचकेले जानकारी दिएको छ । अक्टोबरमा जापानको पहिलो महिला प्रधानमन्त्री…

ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले डाभोसमा भेटवार्ता गरेका छन् । ह्वाइट हाउसका अनुसार, भेटवार्ता लगभग एक घण्टासम्म चलेको थियो । ट्रम्पलाई भेटवार्ता बारे सबैजना (रूस-युक्रेन) युद्ध…

हसिनाविरुद्ध देशद्रोहको अर्को मुद्धा, फेब्रुअरी ९ मा सुनुवाई हुने

 बंगलादेशको एक अदालतले शेख हसिना विरुद्ध दायर गरिएको देशद्रोहको मुद्दामा फेब्रुअरी ९ मा अर्को सुनुवाइ गर्ने भएको छ । यो मुद्दा डिसेम्बर २०२४ मा जय बंगला ब्रिगेड भनिने अनलाइन बैठकसँग…

मिडियाले मेरी श्रीमतीको जीवन नर्क बनायो- राजकुमार ह्यारी

 बेलायतका राजकुमार ह्यारी लन्डनको उच्च अदालतमा आफ्नो बयानको क्रममा भावुक भएका छन् । मिडिया रिपोर्टका अनुसार उनले बेलायती मिडियाले आफ्नी श्रीमती मेघन मार्कलको जीवनलाई नर्क बनाएको बताएका छन् । धेरै…

अष्ट्रेलियाको न्यु साउथ वेल्सस्थित लेक कार्गेलिगोमा गोलीवारी, तीन जनाको मृत्यु

काठमाडौँ । अष्ट्रेलियाको न्यु साउथ वेल्सको एउटा सानो शहरमा भएको कथित गोलीबारीमा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । चौथो व्यक्तिलाई गम्भीर तर स्थिर अवस्थामा अस्पताल भर्ना गरिएको छ…

मिडियाले मेरी श्रीमतीको जीवन नर्क बनायो- राजकुमार ह्यारी

काठमाडौँ । बेलायतका राजकुमार ह्यारी लन्डनको उच्च अदालतमा आफ्नो बयानको क्रममा भावुक भएका छन् । मिडिया रिपोर्टका अनुसार उनले बेलायती मिडियाले आफ्नी श्रीमती मेघन मार्कलको जीवनलाई नर्क बनाएको बताएका छन्…