आज विश्व एड्स दिवस मनाइदै
काठमाडौँ । आज विश्व एड्स दिवस मनाइदैछ । आज ३८औं विश्व एड्स दिवस अवोरोधहरु पार गरौँ, एड्स प्रतिकार्य रुपान्तरण गरौँ भन्ने नाराका साथ मनाइदै छ । यो दिवस हरेक बर्ष…
पुटिनले दुई दिने भारत भ्रमण गर्ने
काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन डिसेम्बर ४ मा भारत भ्रमणमा आउने भएका छन् । भारतको विदेश मन्त्रालयले डिसेम्बर ४ र ५ मा पुटिनले भारतको भ्रमण गर्ने जानकारी दिएको छ ।…
धनगढीमा नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा सुरू
धनगढी । धनगढीमा नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा सुरू भएको छ । नेकपा गठनपछि पहिलो पटक सन्देश सभा धनगढी रंगशालामा सुरू भएको हो। सभाअघि धनगढीको ट्राफिक चोकबाट र्याली निकालिएको…
हङकङ आगलागी: मृत्यु हुनेको संख्या १२८ पुग्यो
काठमाडौँ । विश्वको अग्रणी वित्तीय केन्द्रहरू मध्ये एक हङकङ आफ्नो इतिहासकै सबैभन्दा ठूलो आगलागीसँग जुधिरहेको छ । अहिलेसम्म १२८ जनाको मृत्यु भइसकेको छ र बेपत्ताको यकिन संख्या अझै स्पष्ट रहेको…
श्रीलंकामा भिषण बाढी, हालसम्म ५६ जनाको मृत्यु
काठमाडौँ । श्रीलंकामा भारी वर्षाका कारण ठूलो बाढी र पहिरो गएको छ, जसमा कम्तिमा ५६ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता छन् । यो हालैका वर्षहरूमा देशको सबैभन्दा…
ह्वाइटहाउस गोली प्रकरणमा घाइते एक राष्ट्रिय गार्डको मृत्यु
काठमाडौँ । अमेरिकाको वाशिंगटन डिसीस्थित ह्वाइटहाउस नजिक चलेको गोलीमा घाइते दुई राष्ट्रिय गार्ड सदस्यमध्ये एकको मृत्यु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घाइते २० वर्षीया सारा बेकस्ट्रोमको मृत्यु भएको…
अमेरिकाले यी १९ देशका नागरिकलाई दिएको ग्रिन कार्डको पुन: जाँच गर्ने
काठमाडौँ । अमेरिकाले १९ देशका नागरिकलाई दिएको ग्रिन कार्डको पुन: जाँच गर्ने भएको छ । अमेरिकी नागरिकता तथा आप्रवासन सेवाका प्रमुख जोसेफ एडलोले राष्ट्रपति डोनाल्ड ट्रम्पले १९ देशका नागरिकहरूको ग्रिन…
हङकङ आगलागीमा मृत्यु हुनेको संख्या ९४ पुग्यो
काठमाडौँ । विश्वको अग्रणी वित्तीय केन्द्रहरू मध्ये एक हङकङ आफ्नो इतिहासकै सबैभन्दा ठूलो आगलागीसँग जुधिरहेको छ । अहिलेसम्म ९४ जनाको मृत्यु भइसकेको छ र ३०० जना बेपत्ता छन् । आगलागीले…
हङकङ आगलागीमा मृत्यु हुनेको संख्या ५५ पुग्यो, २७९ जना बेपत्ता
काठमाडौँ । विश्वको अग्रणी वित्तीय केन्द्रहरू मध्ये एक हङकङ आफ्नो इतिहासकै सबैभन्दा ठूलो आगलागीसँग जुधिरहेको छ । अहिलेसम्म ५५ जनाको मृत्यु भइसकेको छ र २७९ जना बेपत्ता छन् । आगलागीले…
चीनमा रेल दुर्घटना, ११ रेलवे कामदारको मृत्यु
काठमाडौँ । चीनको दक्षिणी प्रान्त युनानमा भएको रेल दुर्घटनामा ११ रेलवे कामदारको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । भूकम्पसँग सम्बन्धित उपकरण परीक्षण गर्ने परीक्षण रेल उनीहरूसँग…

















