ऊर्जामन्त्री घिसिङ र स्विस राजदूत मेउलीबीच भेटवार्ता
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि स्विट्जरल्याण्डका राजदूत डेनिएल मेउलीबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा,…
पार्टी भन्दा माथि उठेर योगदान गर्छु, वैकल्पिक राजनीति छोडेको छैन- डा. बाबुराम भट्टराई
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफुले युवालाई अवसर दिन नेतृत्व छोड्ने प्रस्ताव राखेको भन्दै वैकल्पिक राजनीति नछोडेको स्पष्ट गरेका छन्…
माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक शुरु (फोटो फिचर)
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको सातौं पूर्ण बैठक प्रज्ञा भवन कमलादीमा सुरू भएको छ । विहिबार शुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनितिक एंव…
बालेनप्रति हर्क साम्पाङको कटाक्ष- जति नै डाइभर्ट गर्न खोजे पनि नेपालीले ‘विदेशी दलाल’ भनेर चिनिसके !
काठमाडौँ । धरान उपमहानगरका मेयर हर्क साम्पाङले बालेन शाहप्रति कटाक्ष गर्न जारी राखेका छन् । पछिल्लो सामाजिक सञ्जाल पोष्टमा हर्क साम्पाङले बालेनलाई ‘विदेशी दलाल’ भनेका छन् । उनले बालेनले पछिल्लो समय…
शारजाहमा नेपाली राष्ट्रिय क्रिकेट टिमको अभ्यास (फोटो फिचर)
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिज खेल्न युएई पुगेर अभ्यास शुरु गरेको छ । भिसा समस्याका कारण चार दिन ढिलो गरि युएई पुगेको टिमले युएईको शारजहा…
काठमाडौँ महानरबाट सडकमा ट्राफिक कोन र रिट्र्याक्टेबल बार राख्न सुरु
काठमाडौं । काठमाडौं महानगरपालिकाको शहरी व्यवस्थापन विभागअन्तर्गत यातायात तथा सडक सुरक्षा स्वर्णम योजनाले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउनका लागि अन्तर्राष्ट्रिय गुणस्तरअनुसारका ट्राफिक कोन र रिट्र्याक्टेबल बार सडकमा राख्न सुरु गरेको छ…
सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुन तोलाको १७ सयले घटेर तोलाको २ लाख २१ हजार ३ सयमा कारोबार…
एमालेका ६४ पार्टी कार्यालय र १५८ नेता तथा कार्यकर्ताको घरमा क्षति
काठमाडौँ । गत भदौ २४ गतेको प्रदर्शनका क्रममा नेकपा एमालेका देशभर ६४ पार्टी कार्यालय, नेता तथा कार्यकर्ताको १५८ घर र व्यवसायमा क्षति पुगेको जानकारी दिएको छ । नेकपा एमाले महासचिव…
गाजामा इजरायलको लगातार आक्रमण, पछिल्लो हमलामा ८० भन्दा बढीको मृत्यु
काठमाडौँ । गाजा पट्टीमा इजरायलको पछिल्लो आक्रमणमा धेरै जनाको मृत्यु भएको छ । स्थानीय अस्पतालहरूले इजरायली गोलीबारीबाट ८० भन्दा बढी प्यालेस्टिनीहरूको मृत्यु भएको बताएका छन्। आपतकालीन कामदारहरूका अनुसार गाजा शहरको…
मधेश प्रदेशका मुख्यमन्त्री सिंह अल्पमतमा
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंह अल्पमतमा परेका छन् । सत्ता साझेदार दल नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सिंह अल्पमतमा परेका हुन् । बुधबार कांग्रेसले प्रदेश सरकारबाट समर्थन फिर्ता…


















