सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलाको कति पुग्यो ?
काठमाडौं , नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको ११ सयले बढेर तोलाको २ लाख १७ हजार १ सयमा कारोबार…
एसिया कप सुपर फोर: भारत र पाकिस्तानबीच आज भिडन्त राति सवा ८ बजेदेखि शुरु
काठमाडौँ , जारी एसिया कपको सुपर फोर अन्तर्गत आज भारत र पाकिस्तानबीच खेल हुदैछ । दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो कहल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि शुरु हुने…
लेखक र ओलीलाई कानुनी दायरामा ल्याउन माग
काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ । आइतबार विज्ञप्ति जारी गर्दै शान्ति समाजले…
जेनजी आन्दोलनका घाइतेकी दिदी -आशिका तामाङ
काठमाडौँ , भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले देशमा परिवर्तनको रेखा कोर्यो । तत्कालिन सरकार ढल्यो र नागरिक सरकारको गठन भएको दाबी गरियो । आन्दोलनमा ७४ जनाको मृत्यु…
स्पेनियलमाथि रियल म्याड्रिडको सहज जित 2-0
काठमाडौँ , रियल म्याड्रिडले स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले स्पेनियलमाथि सहज जित हासिल गरको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले इस्पेनियललाई २-० गोल अन्तरले पराजित गरेको हो । रियल…
आज विश्व अल्जाइमर्स दिवस आज मनाइदै छ
काठमाडौँ , विश्व अल्जाइमर्स दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष सेप्टेम्बर २१ का दिन मनाइँदै आएको अल्जाइमर्स दिवसको यस वर्षको नारा ‘डिमेन्सियाको बारेमा सोधौं’ रहेको…
कांग्रेसको आगजनी भएको केन्द्रीय कार्यालय आज सरसफाई गर्दै
काठमाडौँ । नेपाली कांग्रेसले जेनजी आन्दोलनको क्रममा आगजनीले ध्वस्त भएको पार्टी केन्द्रीय कार्यालय आज क्षतिको विवरण सार्वजनिक गर्दै सरसफाई गर्ने बताएको छ । कांग्रेसको सुचना, सञ्चार तथा प्रचार विभागले सिंगो…
आज विश्वभर अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदै
काठमाडौँ , आज विश्वभर अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९८१ मा हरेक वर्ष सेप्टेम्बर २१ को दिनलाई विश्व शान्ति दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।…
फेलिक्स र रोनाल्डोको २-२ गोलमा अल नासर विजयी
काठमाडौँ , अल नासरले साउदी प्रो लिग अन्तर्गत लगातार तेस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल रियादलाई ५-१ गोल अन्तरले पराजित गरेको छ । अल…
एशिया कप सुपर फोर: श्रीलंकामाथि बंगलादेश ४ विकेटले विजयी
बंगलादेशले जारी एशिया कपको सुपर फोरमा श्रीलंकालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बंगलादेशले श्रीलंकालाई ४ विकेटले पराजित गरेको हो । श्रीलंकाले दिएको १६९ रनको लक्ष्य पछाएको बंगलादेशले १९.५ ओभरमा…


















