२४ घण्टा सुरक्षित र भरपर्दो विद्युत आपूर्ति गर्न प्राधिकरण सक्षम हुनुपर्छ : मन्त्री खड्का
*ऊर्जा अक्सिजन सरह अपरिहार्य छः ऊर्जामन्त्री खड्कागुणस्तरीय विजुलीमा सरकार कटिबद्ध : मन्त्री खड्काकाठमाडौं, १ भदौ ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले ऊर्जा र विद्युतलाई अक्सिजन सरह अपरिहार्य रहेको भन्दै नेपाल…
जसप्रीत बुमराह एसिया कप खेल्ने निश्चित
काठमाडौँ । भारतीय क्रिकेट टोलीका स्टार फास्ट बलर जसप्रीत बुमराहले अर्को महिना हुने एसिया कपको लागि आफू उपलब्ध हुने बताएका छन् । इन्डियन एक्सप्रेसको रिपोर्ट अनुसार, बुमराहले केही दिन अघि…
महानगर भित्रका ३६१ वटा स्वास्थ्य संस्थालाई स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा आउन आग्रह
काठमाडौं । काठमाडौं महानगरपालिका स्वास्थ्य विभागले महानगरक्षेत्र भित्र सञ्चालित सम्पूर्ण स्वास्थ्य संस्थाहरूलाई डिएचआईएस टु प्रणालीको युजरनेम र पासवर्ड लिनका लागि अनुरोध गरेको छ । स्वास्थ्य विभागले महानगरक्षेत्रमा रहेका ३६१ वटा…
ट्रम्पले वासिङ्टन डीसीमा किन गर्दैछन् राष्ट्रिय गार्डको तैनाथी ?
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजधानी वासिङ्टन डीसीमा थप गार्ड तैनाथ गर्ने तयारी गरिरहेका छन् । उनको आदेशमा, पश्चिम भर्जिनिया, दक्षिण क्यारोलिना र ओहायोका गभर्नरहरूले शनिबार आफ्नो राज्यको राष्ट्रिय…
पद्मश्री साहित्य पुरस्कारको लागि छानियो उत्कृष्ट पाँच पुस्तक
काठमाडौँ । पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तक छनोट गरिएको छ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अनुसार २०८१ सालमा प्रकाशित २०३ वटा साहित्यिक पुस्तक प्रतिष्ठानमा प्राप्त भएकोमा…
मदन पुरस्कारका लागि छानिए सात कृति, कुन कुन परे ?
काठमाडौँ । २०८१ सालको मदन पुरस्कारका लागि छनोट भएका पुस्तकहरूको श्रेष्ठ सूची सार्वजनिक भएको छ । मदन पुरस्कार गुठीले मंगलबार सात पुस्तकको सूची सार्वजनिक गरेको हो । सूचीमा छुदेन काविमोको…
नेपाली लेखकको अङ्ग्रेजी उपन्यास ‘द स्नेल पिकर’ प्रकाशित
काठमाडौँ । लेखक राजु अधिकारीको तेश्रो अङ्ग्रेजी उपन्यास प्रकाशित भएको छ । यथार्थ परक आख्यानको रूपमा आएको यो उपन्यासमा लेखकले बहुराष्ट्रिय कम्पनीहरूमा हुने आन्तरिक राजनीति र खिचातानीको साथसाथै एउटा सामान्य…
नेप्से २७.१४ अंकले घट्यो, ७ अर्ब ७३ करोडको कारोबार
काठमाडौँ । आज नेप्सेमा परिसूचकमा गिरावट आएको छ । नेप्से आइतबार २७.१४ अंकले घटेर २७६१.२२ विन्दुमा पुगेको हो । आजको कारोबारमा विभिन्न ३१७ कम्पनीका २ करोड ५ लाख १३ हजार…
अमेरिकाद्वारा गाजाबासीका लागि आगन्तुक भिसा निलम्बन
काठमाडौँ । अमेरिकाले गाजाबाट आउने मानिसहरूका लागि सबै आगन्तुक भिसा निलम्बन गरिरहेको घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्रालयले हालका दिनहरूमा अस्थायी उपचार र मानवीय आधारमा केही भिसा जारी गर्न…
आजम र रिजवान बिना एसिया कप खेल्ने पाकिस्तानी टिमको घोषणा
काठमाडौं । पाकिस्तान क्रिकेट बोर्डले बाबर आजमलाई बाहिर राख्दै एसिया कप २०२५ खेल्ने पाकिस्तानी क्रिकेट टिमको घोषणा गरेको छ । आइतबार बोर्डले सलमान अली आघाको कप्तानीमा १७ सदस्यीय टिमको घोषणा…


















