विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई
खोटाङ । हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडास्थित जयरामघाटका दिनेश राईको परिवार एक सातादेखि पहिरोबाट विस्थापित भएको छ । उनको परिवार हाल नजिकैको चर्चमा बसिरहेको छ । यही असोज-१२ गतेको पहिरोले घर…
काभा यु-२० च्याम्पियनसिपमा उज्वेकिस्तान विजयी
काठमाडौँ । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु-२० च्याम्पियनसिपमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । श्रीलंकाको कोलम्बोमा आज भएको खेलमा उज्वेकिस्तानसँग नेपाल ३-१ को सेटमा पराजित भएको हो । खेलमा…
यसरी भएको थियो सिन्धुलीमा गाडी दुर्घटना
सिन्धुली । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ जयरामघारका कान्छा कार्कीले नयाँ गाडी किनेर चलाउन थालेको महिना दिन पनि पुगेको थिएन । गत भदौ ३० गते रु ६५ लाखमा किनेको गाडी सोमबार…
छतमा यात्रु बोक्नेलाई २० हजारसम्म जरिवाना
मलेखु (धादिङ) । जोखिमपूर्ण तरिकाले निर्बाध रूपमा यात्रु ओसारपसार गर्ने रातो नम्बर प्लेटका सवारीसाधनलाई जिल्ला प्रशासन कार्यालय धादिङले धमाधम कारबाही गरेको छ । यात्रु बोक्ने अनुमति नभएको सवारीसाधनले छतमा खचाखच…
दसैँमा यात्रा गर्दा सडकको संवेदशीलताप्रति सचेत हुन आह्वान
काठमाडौँ । सुशील कोइराला मेमोरियल फाउन्डेसनले यस वर्ष नेपालीको महान् चाड बडादसैँको मुखमा परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरोले सडकमा क्षति पुगेकाले सचेत भएर यात्रा गर्न आह्वान गरेको छ…
मोतियाबिन्दु भएका बिरामीको नि:शुल्क शल्यक्रिया
गोरखा । गोरखाका आँखा बिरामीको नि:शुल्क शल्यक्रिया गरिएको छ । गोरखा लायन्स आँखा सेवा केन्द्रले जिल्लाका विभिन्न पालिकामा मोतियाबिन्दुको शल्यक्रिया शिविरमार्फत १३ जना आँखाका बिरामीको मोतियाबिन्दुको सोमबार शल्यक्रिया गरेको हो…
बागमतीकै मुहान क्षेत्रका धारामा आउँदैन खानेपानी
काठमाडौँ । राजधानीमा मेलम्चीको पानी आइपुग्ने सुन्दरीजल क्षेत्रकै धारामा खानेपानी नआउँदा स्थानीयवासी पानी खोज्दै हैरानीमा पर्न थालेका छन् । सुन्दरीजल वाग्मती र मेलम्चीको पानी वितरण गरिने मुख्य स्थल हो ।…
मुक्तिनाथमा ‘हाइ अल्टिच्युड’ उपचार केन्द्र सञ्चालन
म्याग्दी । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ मा रहेको हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथ मन्दिर परिसरमा दुई वटा ‘हाइ अल्टिच्युड’ उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ । समुद्री सतहबाट तीन…
उप प्रमुख आलम द्वारा ईलेक्ट्रिक कारको शो रुम को समुदघाट्न-
दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २१ असोज । बीरगंजमा एम. ए. डब्ल्यु. ग्रुपको फोटोन ईलेक्ट्रिक कारको शो रुमको उदघाटन भएको छ । बिरगंज महानगरपालिका वडा नं.१२ मुर्ली स्थित ईलेक्ट्रिक कारको…
नारायणगढ-बुटवल सडकमा मर्मतलाई प्राथमिकता दिन निर्देशन
नवलपरासी । यही असोज १८ गते सडक भासिँदा १२ घण्टाभन्दा लामो समय नारायणगढ–बुटवल सडकखण्ड दुईतर्फी नै अवरुद्ध भयो । यसखण्डको दाउन्नेस्थित खुर्सानी खोलानजिकै असोजमा मात्रैमा दुई पटक सडक भासिँदा यातायात…

















