काउली उत्पादनले घरखर्च चलाउन सहज

डोटी । काउली उत्पादन गरेर डोटीका किसानले पर्याप्त आम्दानी गरेका छन् । विगतमा परम्परागतरुपमा तरकारीखेती गर्दै आएका किसान पछिल्लो समयमा आधुनिकरुपमा काउली खेतीतर्फ आकर्षित भएका हुन् । अधिकांश खेतीयोग्य जग्गामा…

कोदो उत्पादक किसानलाई प्रोत्साहन

पर्वत । रैथाने बालीको रूपमा रहेको कोदो उत्पादनतर्फ कृषकहरूको आकर्षण बढाउनका लागि यहाँका कृषकलाई अनुदान वितरण गरिने भएको छ । दक्षिण पर्वतको पैयुँ गाउँपालिकाले कोदो उत्पादन गर्ने कृषकलाई प्रोत्साहन अनुदान…

अमेरिकाद्वारा हुथी नियन्त्रित १५ वटा लक्ष्यमा आक्रमण

काठमाडौँ । अमेरिकी सेनाले शुक्रबार यमनको हुथी नियन्त्रित क्षेत्रको १५ वटा लक्ष्यमा आक्रमण गरेको बताएको छ । यमनको चार प्रान्तमा आक्रमण भएको इरान समर्थित अल मसीरा टेलिभिजन नेटवर्कले जनाएको छ…

arm chair covers – Relax, It’s Play Time!

Stretch Out Some slipcovers are even made from stretchy fabrics that conform to the shape of your furniture, giving it a custom, cozy look. Lab and parent approved. Our guide…

रिकभरी नेपाल ले दियो महानगर का उप-प्रमुख आलमलाई ज्ञापनपत्र-

दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, १८ असोज । बिरगंज महानगर पालिका का उप प्रमुख तथा न्यायिक समितिको संयोजक इम्तियाज आलम लाई रिकभरी नेपाल मधेस प्रदेश का संयोजक मन्टु गिरि ले…

विश्व प्राणी दिवसको अवसरमा राजधानीमा शान्ति ¥याली

कालोझोला संवाददाता काठमाडौँ, असोज १८ गते । विश्व प्राणी दिवसको अवसरमा राजधानीमा बलिभोग सम्बन्धी जनचेतनामूलक कार्यक्रम तथा शान्ति ¥याली कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। हेभेल्ली निर्भाणापाथ(स्वर्गिक मार्ग संघ) नेपाल काठमाडौँ,…

तहसनहस बनाएपछि बिहारमा बाढीको तहसनहस

काठमाडौँ । नेपालमा आएको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकालगायत देशका अन्य भागमा धनजनको ठुलो क्षति भएको छ । नेपालका विभिन्न भागमा तहसनहस हुने गरी आएको बाढी अहिले भारतमा पुगेर ताण्डव…

कर्णालीमा ‘प्रतिबद्ध-तेस्रो’ परियोजना शुभारम्भ

कर्णाली । कर्णाली प्रदेशस्थित जाजरकोटको बारेकोट गाउँपालिका र नलगाड नगरपालिकाबाट ‘प्रतिबद्ध-तेस्रो’ परियोजना लागू गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशको समन्वय, युरोपियन युनियनको सहयोग, पिपल इन नीड,…

बाढी तथा डुबान प्रभावित गाउँमा खानेपानीको समस्या

सर्लाही । अविरल वर्षापछि आएको बाढी तथा डुबानका कारण सर्लाहीमा दुई हजार ५३३ परिवार प्रभावित भएका छन् । लगातारको वर्षापछि बागमती नदी, लखन्देही, झिम, सोती, मनुस्मारालगायत खोलामा बाढी आएको थियो…

बाढीपहिरो र डुबानको असर परेन, वीरगञ्जका दुवै भन्सार नाकामा

पर्सा । अविरल वर्षासँगै आएको बाढीपहिरो र डुबानको बाबजुत पनि वीरगञ्जका दुवै भन्सार नाका नियमित रूपमा सञ्चालन हुँदै आइरहेका छन् । पहिरोका असर मुलुकका प्रमुख राजमार्ग देखिँदा पनि यहाँका भन्सार…