टिकेन पुँजीबजारको उकालो यात्रा: नेप्से परिसूचक २६ अंकले घट्यो

काठमाडौँ । पछिल्लो दुई कारोबार दिन उच्च अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको उकालो यात्रा आज रोकिएको छ । नेप्से परिसूचक २६ दशमलव शून्य सात अंकले घटेर दुई हजार…

वैदेशिक रोजगारमा विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रिस, दुबईलगायत देशमा पठाइदिने भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर…

रोशीमा आएको बाढीले अस्पतालसहित विद्यालय भवनमा क्षति

काभ्रेपलाञ्चोक । यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-१ फलामेसाँघुमा निर्माणाधीन १० शय्याको आधारभूत अस्पतालसहित विभिन्न स्थानका विद्यालय भवनमा क्षति भएको छ । वर्षासँगै आएको…

अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज

स्याङ्जा । वालिङ नगरपालिका-१४ र भीरकोट नगरपालिका-९ स्थित अँधेरी खोलामा झोलुंगे पुल बनेपछि स्थानीयलाई सहज भएको छ । बिएलटी कन्ट्रक्सन प्रालि कोहलपुर बाँकेले रु. ७९ लाखमा पुल निर्माणको ठेक्का सम्झौता…

पूर्वानुमान वर्षाको असर: टेलिफोन र इन्टरनेट सेवा प्रदायकको करिब ३० करोडको क्षति

काठमाडौँ । केही दिनअघि निरन्तर वर्षाका कारण सिर्जित बाढी पहिरो, डुबानलगायत समस्याबाट टेलिफोन र इन्टरनेट सेवा प्रदायक कम्पनीको करिब ३० करोड बराबरको क्षति भएको प्रारम्भिक आंकलन गरिएको छ । नेपाल…

जेष्ठ नागरिक लक्षित स्वास्थ्य शिविर सम्पन्न, आठजनालाई विशेष सम्मान

मुना न्यौपाने काठमाडौँ, असोज १६ गते । जेष्ठ नागरिकहरूले सहज जीवनयापन गर्न हरेक घरपरिवारले स्वास्थ्योपचारमा समेत विशेष ख्याल पु¥याउनुपर्नेमा समाजसेवी तथा माननीय कल्याणी रिजालले जोड दिनुभयो । उहाँले ३४औँ अन्तर्राष्ट्रिय…

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कर्णाली सरकारको ५० लाख

कर्णाली । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कर्णाली प्रदेश सरकारले रु. ५० लाख सहयोग गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय वीरेन्द्रनगर सुर्खेतमा आज बसेको बैठकले काठमाडौँ उपत्यकालगायत…

फ्रेन्चाइज लिग भलिबल : कर्णालीको जीत

काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेष्ट महिला भलिबल लिग प्रतियोगिता अन्तर्गत आज भएको खेलमा कर्णाली यसभिस विजयी भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कर्भडहलमा आज…

नौबिसे नागढुंगा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन

धादिङ । गृह मन्त्रालयले दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा त्रिभुवन राजपथको नौबिसे नागढुंगा सडक र पृथ्वीराजमार्गमा सवारी आवागमन बन्द गर्ने निर्णय फिर्ता लिएको छ । निर्णय फिर्ता भएसँगै यस…

नेपाल क्यानडासँग ४ विकेटले पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि-२० शृङ्खलाअन्तर्गत आज सम्पन्न खेलमा नेपाल घरेलु टोलीसँग चार विकेटले स्तब्ध भएको छ । प्रतिस्पर्धात्मक खेलको दोस्रो पारीको १९औँ ओभरमा दुई छक्का र एक चौकाको…