काठमाडौँबाट उज्यालोमै नारायणगढ पुग्ने गरी बस छुट्ने
काठमाडौँ । काठमाडौँबाट छुटेको सवारीसाधन उज्यालोमै नारायणगढ पुग्ने गरी यातायात व्यवस्थापन गरिने भएको छ । यातायात व्यवस्थापनबारे मंगलबार यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको अध्यक्षतामा बसेको सरोकारवाला प्रतिनिधिहरूको बैठकले यस्तो…
बाढीपहिरोका कारण ? १७ अर्बभन्दा बढीको क्षति, पूर्ववत् अवस्थामा फर्काउन के छ तयारी ?
काठमाडौँ । प्राकृतिक विपत्तिले कसरी पिरोल्छ र दुःख दिँदो रहेछ भन्ने उदाहरण बनेको छ, यही असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरो । किसानको पाक्न लागेको…
पनौती नगरपालिकाद्वारा बाढी तथा पहिरोपीडितलाई राहत वितरण
धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले बाढीपीडित परिवारलाई मङ्गलबार पहिलो चरणको राहत वितरण गरेको छ । नगरपालिका र सहयोगी दाताबाट प्राप्त भएको राहत सामग्रीलाई नगरप्रमुख रामशरण भण्डारी र उपप्रमुख गीता…
जलविद्युत् आयोजनामा बाढीको कहर, ११०० सय मेगावाट विद्युत् प्रणाली बाहिर
काठमाडौँ। बिजुली उत्पादन गर्न ठिक्क भएको आयोजना बाढीले बगायो । आयोजना मात्रै बगेन, त्यहाँ कार्यरत १८ जना कामदार पनि बाढीमै मिसिए । तीमध्ये चार जनाको मात्रै शव फेला पर्यो ।…
पर्सा प्रहरी द्वारा करोडौं मूल्य बराबरको विभिन्न मालबस्तुहरू लोड रहेको दुई वटा ट्रक पक्राउ-
दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, १५ असोज । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा सोमबार राति करिब १०:३० बजेको समयमा करोडौं मूल्य बराबरको विभिन्न सामग्रीहरू लोड रहेको दुई…
वीरगञ्ज नाकाबाट धान-चामल आयात घट्यो
पर्सा । वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको दुई महिनामा धान-चामलको आयात घटेको छ । चालु आवको भदौसम्म रु. ९६ करोड ३२ लाख ५६ हजारको रु. दुई करोड ६३ लाख ३४…
शङ्खरापुर र मेलम्चीको सीमाका दुई गाउँ उच्च जोखिममा
काठमाडौँ । असोज ११ र १२ गतेको अविरल वर्षाका कारण काठमाडौँ र सिन्धुपाल्चोकको सीमामा रहेका दुई गाउँ पहिरोको उच्च जोखिममा छन् । काठमाडौँको शङ्खरापुर नगरपालिका-१ र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा…
दाउन्नेमा ‘टावर’ ढल्दा सिमेन्ट उत्पादनमा समस्या
काठमाडौँ । अविरल वर्षाका कारण सडक भासिएपछि बर्दघाट-सर्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर ढलेको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को बर्दघाट नगरपालिका-५ दाउन्नेस्थित खुर्सानी खोलामा…
सिम्रिक एयरले गर्याे २०० बढी यात्रुको उद्धार
काठमाडौँ । सिम्रिक एयरले बाढीपहिरो प्रभावित करिब दुई सय यात्रुको उद्धार गरेको छ । सिम्रिक एयरले बिहीबारदेखि परेको अविरल वर्षाका कारण बाटोमा अलपत्र परेका यात्रुको उद्धार गरेको हो । धुलिखेलबाट…
तटबन्धले जोगाएको नारायणी नदी किनारका बस्ती
चितवन । केही दिनअघिको अविरल वर्षाले नारायणी नदी उर्लिएर आयो । नारायणी नदीको जलसतह निकै माथि उक्लियो । तर पनि भरतपुर महानगरभित्र पर्ने अधिकांश नदी किनार क्षेत्रका तटबन्ध नदीले तोड्न…

















