दूध किसानले पाएनन् ७४ करोड भुक्तानी
चितवन । यहाँका दुग्ध उत्पादक किसानले रु ७४ करोडभन्दा बढी भुक्तानी पाएका छैनन् । फागुन यतादेखिको भुक्तानी बाँकी रहेको छ । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेका…
दाउरा सङ्कलन गर्ने क्रममा महाकालीमा दुई किशोर बगे
बेदकोट(कञ्चनपुर) । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा दुई किशोर बगेका छन् । महाकाली नदीबाट दाउरा सङ्कलन गर्ने क्रममा दुई किशोर बगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वर थापाले जानकारी…
बाल दिवसको अवसरमा वीरगंजमा प्रभातफेरी र सडक नाटक प्रदर्शन-
दीपेन्द्र प्रजापति/कालो झोला ।वीरगंज, २९ भदौ । ६० औँ राष्ट्रिय बाल दिवस वीरगंज लगायत देशैभर विविध कार्यक्रम गरी मनाइएको छ । ‘बालबालिकामा लगानी, सुरक्षित भविष्यको थालनी’ भन्ने नारासहित दिवसका अवसरमा…
धर्म निरपेक्षता खारेजीको मांग गर्दै विश्व हिन्दू महासंघ द्वारा काठमाडौँमा धार्मिक ऱ्याली-
दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौँ, २८ भदौ । देशमा बढ्दै गएको धर्मान्तरण तथा धार्मिक सांस्कृतिक अतिक्रमण, कला संस्कृति, पहिचान र राष्ट्रिय एकतालाई खण्डित हुने कार्य बढ्दै गएपछि त्यसको विरोध स्वरुप…
ललितपुरबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
ललितपुर । ललितपुरबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । बिहीबार जिल्लाको कोन्ज्योसोम गाउँपालिका–१ ठोस्ने खोला बस्ने २१ वर्षीय सन्तोष सापकोटालाई भरुवा बन्दुक १ थान सहित प्रहरीले पक्राउ गरेको…
नाक, कान, घाँटीकाे उपचारलाई प्राथमिकता अनुसार राख्न सकिएन् :स्वास्थ्य मन्त्री पाैडेल
काठमाडौं । नाक, कान, घाँटी उपचारलाई जुन ढंगबाट प्राथमिकतामा राख्नुपर्ने त्यो अनुसार गर्न नसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले बताउनुभयो। नाक, कान, घाँटी उपचारलाई जुन ढंगबाट प्राथमिकतामा राख्नुपर्ने त्यो…
बिमा बोर्डका अध्यक्ष लोहनीले दिए राजीनामा
काठमाडौं । स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा गुणराज लोहनीले पदबाट राजीनामा दिएका छन् । आज दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा उनले राजीनामा पत्र दर्ता गराएका हुन् । स्वास्थ्य तथा जनसंख्या…
भोटेकोशी नदीमा गाडी खस्यो
काठमाडौँ । सिन्धुपाल्चोकस्थित भोटेकोशी नदीमा गाडी खसेको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-६ स्थित भोटेकोशी नदीमा गाडी खसेको हो । सिन्धुपाल्चोक प्रहरीका अनुसार अहिले नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको…
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
काठमाडौँ । प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ गरेको छ । जसमा नुवाकोट, दुप्चेश्वर गाउँपालिका-६ सातबिसे बजारबाट अवैध लागूऔषध गाँजा करिब ३ किलोग्राम सहित २ जनालाई बिहीबार दिउँसो…
धरहरा ३ असोजदेखि सञ्चालनमा ल्याउने सरकारको निर्णय
२७ भदौ, काठमाडौं । काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरा ३ असोजदेखि अस्थायी रुपमा सञ्चालन हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले संविधान दिवशको अवसर पारेर ३ असोजदेखि धरहरा अस्थायी रुपमा…

















