सशस्त्र प्रहरी बल, नेपाल द्वारा डेढ क्वीन्टल लागु औषध गाँजा बरामद- दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २१ फागुन । सशस्त्र प्रहरी बल, नेपाल का सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगर छिन्नमस्ता बाहिनी मुख्यालय मधेश प्रदेश मा आएका दिन देखि हालसम्म आफ्नो स्क्वाड टोली को…

चेर्नोबिल कब्जा गरिसकेको दाबी हालसम्म १३७ युक्रेनीको मृत्यु‚ चेर्नोबिल

रुसी सेनाको आक्रमणबाट हालसम्म १ सय ३७ युक्रेनीको मृत्यु भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सैनिक अड्डामा मात्र आक्रमण गर्ने दाबी गरे…

मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा १ जना पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०८ फागुन । हिजो बिहान ०५:०० बजे  प्रहरी चौकी सिर्सियाबाट खटिएको चेकिङ टोलीले शंका लागी ना.१६ प ६५९५ नम्बरको रातो रंगको १०६ CC को यामाहा…

सशस्त्र प्रहरी बल द्वारा अबैध सामान सहित मिनी ट्रक पक्राउ

दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ फागुन । सशस्त्र प्रहरी बल, छिन्नमस्ता बाहिनी मुख्यालय प्रदेश नं. २ बाट सशस्त्र प्रहरी सहायक निरीक्षक राम केवल राय को कमाण्डमा खटिएको ५ जनाको…

MCC विरोधी आन्दोलनमा के देखियो

काठमाडौ, ४ फागुन । बुधबार दिउँसो पनि बानेश्वरको अवस्था तनावपूर्ण रह्यो । माइतीघर–तीनकुने सडकमा शटर लगाएर सवारी आवागमन ठप्प भएको छ । एकातिर सुरक्षाकर्मी छन् भने अर्कोतिर प्रदर्शनकारी । माइतीघरका…

स्वास्थ्य सचिवमा डा. रोशन पोखरेल नियुक्त

साउन ४, काठमाडौं । डा. रोशन पोखरेल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्यतर्फको सचिवमा पदमा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले पोखरेललाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

प्रहरी परिचालन वर्षामा जमेको पानी निकास गर्न ।

साउन ४, धनगढी । धनगढी उपमहानगरपालिकामा प्रहरी परिचालन गरि विवादित क्षेत्रमा जमेको पानी निकास गरेको छ । धनगढी उपमहानगरपालिका–३ को हाटबजार, विद्युत कार्यालयलगायतका क्षेत्रमा जमेको पानी निकास गर्ने विषयमा वडा…

जापान पठाइदिने भनि ३९ लाख ठगनलागेका चार जना पक्राउ

साउन ४, काठमाडौं ।जापान पठाइदिने भनि ३९ लाख ठगनलागेका चार जना लै प्रहरीले पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–१२ पदमपोखरी घर भई काठमाडौंको नयाँबजार बस्ने ३७ वर्षीया शुभद्रा परियार, इलामको…

आन्दोलनरत् पक्षसँग उच्चस्तरीय कार्यदलले गर्‍यो बीपी प्रतिष्ठानमा छलफल।

असार ४, धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन कार्यदलले आन्दोलनरत पक्षसँग छलफल थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा. वैकुण्ठ…

समूह आन्तरिक छलफलमा माधव नेपाल

साउन ३, काठमाडौं । नेकपा (एमाले)को माधवकुमार नेपाल समूह आन्तरिक छलफ‍लमा जुटेको छ । आजै प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने तयारी गरिरहेका बेला एमालेको माधव समूह आन्तरिक छलफलमा जुटेको…