आज दिनभरका प्रमुख २० समाचार बुलेटिन
काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- प्रधानमन्त्री सुशीला कार्की माघी पर्वका अवसरमा थारू समुदायले आयोजना गरेको थारू राष्ट्रिय माघी महोत्सवमा सरिक भएकी…
विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन
शिक्षा मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका शिक्षण संस्थाहरुलाई १० बुँदे निर्देशन दिएको छ । शिक्षामन्त्री महावीर पुनले मन्त्रीस्तरीय निर्णय गर्दै विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएर…
विदेशबाट सम्बन्धन लिएका कलेज र कन्सल्टेन्सीबाट ठगीमा परेका विद्यार्थीलाई उजुरी दिन मन्त्री पुनको आग्रह
शिक्षामन्त्री महावीर पुनले विदेशी कलेजहरुसँग सम्बन्धन लिएर नेपालमा नै पढाउने केहि कलेज र कन्सल्टेन्सीहरुको छानबिन अगाडी बढेको बताएका छन् । मन्त्री पुनले कलेज र कन्सल्टेन्सीले झुठो आश्वासन र प्रलोभन दिई नेपाली…
त्रिविको दीक्षान्त समारोह आज दशरथ रंगशालामा, ८९ हजार विद्यार्थी दीक्षित हुदै
काठमाडौँ – त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह आज काठमाडौंस्थित दशरथ रंगशालामा हुदैछ । समारोहमा १६ हजार ३३८ जना विद्यार्थी सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । आवेदन दिएर शुल्क…
चिसो बढेपछि बुटवलका विद्यालयमा तीन दिन बिदा
बुटवल उपमहानगरले चिसो बढेपछि सामुदायिक र संस्थागत विद्यालयमा तीन दिनको बिदा दिएको छ । उपमहानगरले केहि दिनदेखि बाक्लो हुस्सुसहित शीतलहरसँगै चिसो बढेकोले विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै बार्षिक बिदाबाट कट्टी हुने…
काठमाडौँ महानगरमा अनुमति लिएर संचालनमा नरहेका १०७ विद्यालयलाई सम्पर्कमा आउन १५ दिनको अल्टिमेटम
काठमाडौँ महानगरपालिकाले दर्ता रहेको स्थानमा सञ्चालन नभएका विद्यालयलाई सम्पर्कमा आउन १५ दिनको अल्टिमेटम दिएको छ । महानगरको शिक्षा विभागले मंगलबार सुचना प्रकाशित गर्दै अनुमति पाई सञ्चालन भएका तर हाल स्थलगत…
लामो कपाल नकाटन विद्यालयहरुलाई महानगरको सर्कुलर
काठमाडौं । काठमाडौँ महानगरले सामुदायिक र संस्थागत विध्यलायहरुलाई लामो कपाल भएका विद्यार्थीको कपाल मुन्डन नगर्न सर्कुलर गरेको छ । महानगरले सर्कुलर जारी गर्दै महानगरपालिका अन्तर्गतका केही विद्यालयहरूमा छात्रको कपाल लामो…
गएको वर्ष काठमाडौँ महानगरभित्र ३० हजार ७७९ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति
काठमाडौँ महानगरभित्रका विद्यालयहरुमा शैक्षिक सत्र २०८१ मा ३० हजार ७७९ जना विद्यार्थीले छात्रवृत्तिमा अध्ययनको अवसर प्राप्त गरेका छन् । महानगरले छात्रवृत्तिलाई प्रणालीमा आधारित बनाएपछि छात्रा छात्रवृत्तिमा ५ हजार ८९५ जनालाई,…
पोखराबाट जुवातास खेलिरहेका सात जना पक्राउ
पोखरा । पोखरा महानगरपालिका-५ स्थित तमु समाजको भवनमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-५ मालेपाटन बस्ने ५९ वर्षीय कुल प्रसाद गुरूङ समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी…
रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५…

















