स्वस्थानी व्रत आजदेखि प्रारम्भ, किन बसिन्छ ब्रत ?
काठमाडौँ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु भएकोछ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना…
१३ नेपालीलाई आममाफी, सरकारबाट आभार व्यक्त
काठमाडौँ । नेपाल सरकारले कतारले आफ्नो राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा १३ नेपाली कैदीहरूलाई आममाफी दिएको प्रति आभार व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले कतार सरकारप्रति आभार…
कन्सुलर सेवा विभागको स्ट्याम्प कीर्ते गर्ने दुई जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा जानको लागि भिसा आवेदनमा पेस गरेको प्रहरी चारित्रिक प्रमाणपत्रमा कन्सुलर सेवा विभागको स्ट्याम्प नक्कल गरी प्रमाणीकरण गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको…
पाल्पा र कैलालीबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
काठमाडौँ । पाल्पा र कैलालीबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको छ । २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पाल्पाको तानसेन नगरपालिका-७ बस्ने बाग्लुङ निसि गाउँपालिका घर भएका ३४…
२०८२ पौष ३ गते विहिबार: आजको राशिफल
आजको राशिफल बिसं २०८२ पौष ३ गते विहिबार ईसं २०२५ डिसेम्वार १८ नेपाल सम्बत ११४६ थिंलागा चतुर्दशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्त ऋतु, पौष कृष्ण चतुर्दशी, चन्द्रमा वृश्चिक राशिमा,…
लामो कपाल नकाटन विद्यालयहरुलाई महानगरको सर्कुलर
काठमाडौं । काठमाडौँ महानगरले सामुदायिक र संस्थागत विध्यलायहरुलाई लामो कपाल भएका विद्यार्थीको कपाल मुन्डन नगर्न सर्कुलर गरेको छ । महानगरले सर्कुलर जारी गर्दै महानगरपालिका अन्तर्गतका केही विद्यालयहरूमा छात्रको कपाल लामो…
प्रदीप अधिकारीसँग पाँच लाख धरौटी माग, रिहा भने नहुने
काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीसँग विशेष अदालतले पाँच लाख धरौटी माग गरेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको भ्रष्टाचार मुद्दामा थुनछेक बहसपछि अधिकारीसँग धरौटी माग गर्ने…
पोखराबाट जुवातास खेलिरहेका सात जना पक्राउ
पोखरा । पोखरा महानगरपालिका-५ स्थित तमु समाजको भवनमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-५ मालेपाटन बस्ने ५९ वर्षीय कुल प्रसाद गुरूङ समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी…
रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५…
महिनावारी स्वाभाविक प्रक्रिया हो, कुनै पनि बहानामा विभेद स्वीकार्य हुदैन- प्रधानमन्त्री कार्की
काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले सातौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसका अवसरमा सबै महिला तथा किशोरीका साथै यस क्षेत्रमा क्रियाशील अधिकारकर्मी, स्वास्थ्यकर्मी, समुदायका प्रतिनिधि तथा सरोकारवालालाई शुभकामना व्यक्त गरेकी छन् ।…

















