युद्ध र सशस्त्र द्वन्द्वमा वातावरणको दोहन रोक्नको लागि अन्तर्राष्ट्रिय दिवस मनाइदै
काठमाडौँ । आज युद्ध र सशस्त्र द्वन्द्वमा वातावरणको दोहन रोक्नको लागि अन्तर्राष्ट्रिय दिवस मनाइदैछ । नोभेम्बर ५, २००१ मा, संयुक्त राष्ट्र संघको महासभाले प्रत्येक वर्षको नोभेम्बर ६ मा यो दिवस…
नेपाल शान्ति पद यात्राको शुभारम्भ
– स्पन्दन न्यौपानेकाठमाडौ, कार्तिक १७ गते । नेपाल शान्ति पद यात्रा कार्यक्रमको ३ दिवसीय कार्यक्रमको आजदेखि सुभारम्भ भएको छ । नेपाल शान्ति पदयात्रामा ३५ जनाले सहभागिता जनाका छन् । उनीहरुले…
मधेशमा सामाचकेवाको रौनक
सिरहा । छ्ठपर्व सकिएसंगै सिरहासहित तराई मधेसमा दिदीबहिनी र दाजुभाइबीच प्रेमको प्रतीकका रुपमा मनाइने सामाचकेवा पर्व सुरु भएको छ । सामाचकेवा दिदीबहिनीद्वारा दाजुभाइको दीर्घायुको सम्पन्नता र अटल प्रेमको लागि कामना…
माओवादी केन्द्र र एकीकृत समाजवादी एक हुने
काठमाडौँ । नेकपा एकीकृत समाजवादी ले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरे संगैबुधबारदेखि शुरु भएको केन्द्रीय कमिटीको बैठकले एकतामा जाने निर्णय सर्वसम्मत गरेको उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिएका छन् भने…
आजको मौसम पूर्वानुमान ?
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बंगालको खाडीमा विकसित भएको चक्रवात मोन्थाु हाल भारतको छत्तिसगढ आसपासमा न्यूनचापीय क्षेत्रका रुपमा रही नेपालको मौसम प्रभावित भइरहेकोमा आज रातीबाट सो प्रभाव कम…
आज हरिबोधिनी एकादशी मनाइदै ,
कार्तिक शुक्ल एकादशीका दिन आज तुलसीको पूजाराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग विष्णुको विवाह र विशेष पूजा गरी मनाउने गरिएको हो । आषाढ शुक्ल एकादशी…
हरिबोधिनी एकादशीको महत्व र बिश्वाश
काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी आज मनाइदै छ । कार्तिक शुक्ल एकादशीलाई हरिबोधनी एकादशी पनी भनिन्छ । आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गर्ने…
नेपाल शान्ति पदयात्रा स्वयम्भूबाट हिरण्य गन्धमान पर्वत हुँदै पाञ्चाल दरवार
विश्व उलक अभयदानबाट राजकुमार महासत्वले बोधिसत्व प्राप्त गरेको करिब ३५०० वर्ष पछाडि अर्थात् आजभन्दा करिब २५०० वर्ष पहिले सिद्घार्थ गौतम बुद्घले स्वयम्भू दर्शण गर्ने क्रममा हिरण्य गन्धमान पर्वत (हालको नमो…
२०८२ कार्तिक १२ गते बुधबार: आजको राशिफल
आजको राशिफल बि.सं. २०८२ कार्तिक १२ गते बुधबार ई.सं. २०२५ अक्टोबर २९ नेपाल सम्बत ११४६ कछलाथ्व सप्तमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक कृष्ण पक्ष सप्तमी, चन्द्रमा मकर…
उदाउँदो सूर्यलाई अर्घ दिँदै सम्पन्न भयो छठ पर्व
काठमाडौँ । आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईको महोत्तरी, धनुषा, सिरहा,…


















