राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारी निर्विरोध निर्वाचित

राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा (एमाले)की सांसद लीलाकुमारी भण्डारी निर्विरोध निर्वाचित भएकी छिन् ।  सोमबार बसेको राष्ट्रियसभा बैठकमा भण्डारीलाई उपाध्यक्षमा निर्बिरोध निर्वाचित भएको घोषणा गरिएको हो । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले…

सामाजिक संजालको नियमन गर्न सांसद विकको माग

नेकपा एमालेकी सांसद विष्णुमाया बिकले सामाजिक सञ्जाललाई नियमन गर्न माग गरेकी छन् । प्रतिनिधि सभामा बोल्दै सांसद विकले एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा भएको प्रदर्शनमा अमिशा पराजुलीले दिएको…

प्रतिपक्ष आकारले भन्दा विचारले बलियो हुन्छ- अर्जुननरसिंह केसी

नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले संसदमा प्रतिपक्षको भूमिका महत्वपूर्ण हुने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद केसीले प्रतिपक्ष आकारले भन्दा विचारले बलियो हुने भन्दै विगतका उत्कृष्ट मानकलाई संसदमा…

अब संसद सिद्धान्तको हुन्छ- मनिष झा

 राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले अब संसद सिद्धान्तको हुने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद झाले यसअघि संसद खुमलटार बालकोट र बुढानिलकण्ठले नियन्त्रणमा राखेको बताउदै अब संसद…

फेवाताल किनारको जग्गाबारे स्पष्ट पार्न गृहमन्त्री गुरुङलाई हर्क साम्पाङको सुझाव

 श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्री सुदन गुरुङलाई पोखराको फेवाताल किनारको जग्गा प्रकरणबारे स्पष्ट पार्न माग गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले गृहमन्त्री गुरुङको नाममा फेवाताल क्षेत्रमा २० रोपनी…

आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि ५ बजेसम्म खुल्ने

 आजदेखि शैक्षिक संस्थाबाहेक देशभरका सम्पूर्ण सरकारी कार्यालय बिहान ९ बजेदेखि खुल्ने भएका छन् । सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सरकारी कार्यालय बिहान ९ बजेदेखि ५ बजेसम्म खुल्ने जनाएको हो…

महान्यायाधिवक्तामा अधिवक्ता नारायण कँडेल नियुक्त

सरकारले महान्यायाधिवक्तामा अधिवक्ता नारायण कँडेललाई नियुक्त गरेको छ । सविता बराल भण्डारीले राजीनामा दिएपछि रिक्त पदमा कँडेललाई नियुक्त गरिएको हो । महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकारका रुपमा रहने गर्छन् । सरकारवादी…

बृहत्तर जनकपुर क्षेत्रका तत्कालीन पदाधिकारीसहित ६ जना र आपूर्तिकर्ता कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषास्थित बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन पदाधिकारीसहित ६ जना र एक आपूर्तिकर्ता कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा दुई…

सभामुखको शपथ

नव निर्वाचित सभामुख डिपी अर्यालले पद तथा गोपनियताको शपथ लिएका छन् । आइतबार शित्तल निवासमा आयोजित विशेष कार्यक्रममा अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ लिएका हुन् । सो…

ओलीको अदालतमा बयान: प्रधानमन्त्रीले सिधै गोली चलाउने आदेश दिदैनन्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतमा आफूमाथि लगाइएका आरोप अस्वीकार गर्दै भदौ २३ र २४ का घटनाप्रति दुःख व्यक्त गरेका छन् । अदालतमा उनले प्रधानमन्त्रीले सिधै गोली चलाउने आदेश…