रास्वपाको समर्थनमा उपसभामुखमा राप्रपाले सरस्वती लामालाई उम्मेदार बनाउने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समर्थनमा राप्रपाले उपसभामुखमा सरस्वती लामालाई उम्मेदवार बनाउने भएको छ । यसअघि खुस्बु ओलीलाई उपसभामुख बनाउने चर्चा चलेपनि राप्रपाले रास्वपाकै आग्रहमा लामालाई अगाडी सारेको बताइएको छ…
विपक्षी तीन दलले उपसभामुखमा श्रम संस्कृतिलाई समर्थन गर्ने
उपसभामुखमा श्रम संस्कृति पार्टीका उम्मेदवारलाई विपक्षमा रहेका मुख्य तीन दलले समर्थन गर्ने भएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाले उपसभामुखमा श्रम संस्कृति पार्टीलाई सघाउने भएका हुन् । श्रम…
परराष्ट्रमन्त्री शिशिर खनाल पहिलो विदेश भ्रमणमा आज मौरिसस जादै
परराष्ट्रमन्त्री शिशिर खनालले पहिलो विदेश भ्रमण मौरिससको गर्ने भएका छन् । चैत्र २७ र २८ मा मौरिससमा इण्डियन फाउन्डेसनले आयोजना गरेको नवौं पश्चिमी हिन्द महासागर सम्मेलनमा सहभागी हुन मन्त्री खनाल…
रमेश लेखक हाजिरी जमानीमा रिहा
नेपाली काँग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक हाजिरी जमानीमा रिहा भएका छन् । लेखक नेपाल प्रहरीको नम्बर-२ सशस्त्र प्रहरी गणमा रहेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंले लेखकलाई बोलाएको समयमा हाजिर…
ओली हाजिरी जमानीमा रिहा
नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओली रिहा भएका छन् । काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार ओलीलाई अनुसन्धानका क्रममा आवश्यक परेका बेला उपस्थित हुने गरी हाजिरी जमानीमा उनकी पत्नी…
बादलप्रति व्यंग्य गर्दै योगेश भट्टराईले लेखे कविता
नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी भित्र अहिले चलिरहेको विवादका बारेमा व्यंग्यात्मक कविता लेखेका छन् । उनले कवितामा पार्टीका कार्यवाहक अध्यक्ष रामबहादुर थापा बादलमाथि व्यंग्य गरेका छन् । उनले वादल मडारिएपछि…
ओली र लेखक आज रिहा हुने सम्भावना कति छ ?
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काँग्रेस नेता रमेश लेखक आज थुनामुक्त हुने सम्भावना रहेको छ । ओली र लेखकविरुद्ध जिल्ला अदालत काठमाडौंले तेस्रोपटक ५ दिनको लागि लिएको म्याद…
उपसभामुखको मनोनयन दर्ता आज
प्रतिनिधिसभाको उपसभामुखका लागि आज उमेदवारी दर्ताको कार्यतालिका रहेको छ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको उपसभामुखको निर्वाचन कार्यतालिकाअनुसार, आज उमेदवारी दर्ताका लागि बिहान ११ देखि दिउँसो २ बजेसम्मको समय तोकिएको…
उपसभामुखको निर्वाचन शुक्रबार हुने
सभामुख डिपी अर्यालले उपसभामुखको निर्वाचन चैत्र २७ गते शुक्रबारको मिति तोकेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख अर्यालले चैत्र २७ गते शुक्रबार उपसभामुखको निर्वाचन हुने बताउदै प्रतिनिधि सभाका सचिव…
रवि लामिछाने राजनीतिको परिभाषा परिवर्तनको नायक- जगदीश खरेल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले तत्कालीन सुशीला कार्की नेतृत्वको सरकार र जेनजीबीच भएको सम्झौताको अक्षरश कार्यान्वयनको माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकको विषय समयमा बोल्दै सांसद…

















