श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुबिधा नपाउने
७ सिट जितेको हर्क साम्पाङको श्रम संस्कृति पार्टी र ५ सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधि सभामा प्रमुख सचेतक नपाउने भएका छन् । फागुन २१ गते भएको प्रतिनिधिसभा…
हर्क साम्पाङले सार्बजनिक गरे चुनावी खर्च विवरण
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो चुनावी खर्च विवरण सार्बजनिक गरेका छन् । सुनसरी- १ बाट विजयी भएका साम्पाङले चुनावमा ८ लाख २ हजार ५२० खर्च भएको विवरण निर्वाचन…
प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारी तथा कर्मचारीको भेटवार्ता
प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारी तथा कर्मचारीको भेटवार्ता भएको छ । बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री कार्कीले आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय जानकी तुलाधर, सगुनशमशेर जबरा, सचिव कृष्णबहादुर…
राष्ट्रिय परिचयपत्र र नागरिकताका लागि छुट्टाछुट्टै फारम भर्ने झन्झट हट्यो
केन्द्रिकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच अन्तरआबद्धता शुरु भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जिल्ला प्रशासन कार्यालय ललितपुरको निरीक्षणको क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै केन्द्रिकृत…
राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक, अधिवेशनको पूर्वतयारी बारे छलफल
राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको छ । अध्यक्ष नारायण प्रसाद दाहालको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकमा आगामी अधिवेशनको पूर्वतयारी, रिक्त रहेको राष्ट्रिय सभा उपाध्यक्ष र समिति सभापतिको निर्वाचन, नवनिर्वाचित…
आफ्नै खर्चमा महाधिवेशन गर्छौँ: सभापति शेर्पा
लामो समयदेखि तदर्थवादमा अल्झिएको नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आगामी वैशाख २० र २१ गते आफ्नो १२ औँ महाधिवेशन गर्ने मिति तय गरेको छ। संघका सभापति…
नेविसंघ काँग्रेसबाट अलग हुने विषय केन्द्रीय समितिमा, विद्यार्थीहरुले गराए ध्यानाकर्षण
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताहरूले संगठनभित्र पछिल्लो समय देखिएका गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् । आइतबार नेपाली कांग्रेस केन्द्रीय महामन्त्री…
काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुरु
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक शुरु भएको छ । बैठकमा सभापतिबाट राजीनामा दिएका गगन थापा भने अनुपस्थित रहेका छन् । बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्नेक्रम शुरु भएको छ । आजको बैठकको…
प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते
प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरुको शपथ चैत १२ गते हुने भएको छ । संघीय संसद सचिवालयले शुक्रबार सूचना जारी गर्दै नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते बिहीबार हुने जनाएको हो ।…
कर्णाली भ्रमणमा प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्की आज देशको विकट पहाडी क्षेत्र कर्णालीको भ्रमणमा रहेकी छन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनलाई सफल बनाउन फिल्डमै खटिएर भूमिका निर्वाह गर्ने कर्मचारी, सुरक्षाकर्मी…


















