प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरुको शपथग्रहण आज

 प्रतिनिधि सभाका नवनिर्वाचित संसद सांसदहरुको पद तथा गोपनीयताको शपथ आज हुदै छ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित २७४ जना सदस्यलाई आज शपथ गराउने कार्यक्रम रहेको छ ।…

अर्थमन्त्री खनालको टिप्पणी- साइत देखाएर शपथ गर्ने परम्परा मन परेन !

अर्थमन्त्री रामेश्वर खनालले साइत देखाएर शपथ गर्ने परम्परा आफुलाई मन नपरेको बताएका छन् ।  सामाजिक सञ्जालमा टिप्पणी गर्दै अर्थमन्त्री खनालले साइत देखाएर शपथ गर्ने परम्परा आफुलाई मन नपरेको बताउदै साइत…

बालेनको प्रधानमन्त्रीको शपथका लागि निकालियो शुभ साइत

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले शुक्रबार प्रधानमन्त्रीको शपथ लिने तयारी शुरु भएको छ । बालेन शाहले चैत्र १३ गते दिउँसो १२: ३४ बजे प्रधानमन्त्रीको रूपमा शपथ…

अब सडकबाट सरकार चलाउछौं- कुलमान घिसिङ

कुलमान घिसिङले अब सडकबाट सरकार सञ्चालन गर्ने बताएका छन् । उज्यालो नेपाल पार्टीको बागमती प्रदेश स्तरीय अगुवा भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले जनताले दिएको करिब दुई तिहाइ बहुमतको…

शपथपछि ज्येष्ठ सांसद अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले आज पदभार ग्रहण गरेका छन् । ज्येष्ठ सदस्य केसीले शपथ लिए लगत्तै संसद् सचिवालय पुगेर पदभार ग्रहण गरेका हुन् । राष्ट्रपति कार्यालय शीतल निवासमा…

चुनावमा हासिल गरेको जितप्रति रास्वपालाई अमेरिकाको बधाई

अमेरिकाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बधाई दिएको छ । काठमाडौँस्थित अमेरिकी दुताबासका अनुसार दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले रास्वपा सभापति लामिछानेलाई…

वाम एकताको हल्ला बारे गोकुल बास्कोटाको टिप्पणी

नेकपा एमालेका नेता गोकुल बास्कोटाले फेरि वाम एकताको रोग चल्न शुरु भएको बन्दै कटाक्ष गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत अहिले वाम एकताको कुरा उठ्नु उचित नभएको बताउदै आन्दोलनको पुनजागर…

बेथिति हटाउने अभियान प्रधानमन्त्री, मन्त्री र सचिवबाट शुरु गरिनुपर्छ- महावीर पुन

म्याग्दीबाट निर्वाचित सांसद महावीर पुनले  बेथितिहरु हटाउने अभियान प्रधानमन्त्रीसहित मन्त्रीहरु, नव निर्वाचित सांसदहरु, सचिवबाट शुरु गरिनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै पुनले अब आउने दिनहरुमा भ्रष्टाचार, कुशासन, ढिलासुस्ती,…

ज्येष्ठ सांसद अर्जुननरसिंह केसीले आज शपथ लिदै

प्रतिनिधि सभाका सबैभन्दा ज्येष्ठ सदस्य नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीको आज शपथ लिदैछन् ।  उनले आज बिहान ११ बजे शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट सांसदको पद  तथा गोपनियताको शपथ लिन…

भदौमा काँग्रेसको नियमित महाधिवेशन गर्न गगन थापाको प्रस्ताव

 नेपाली काँग्रेसका सभापति गगन थापाले भदौ २४, २५ र २६ गते १५औं महाधिवेशन हुने प्रस्ताव गरेका छन् । केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले भदौमा महाधिवेशनको मिति प्रस्ताव गर्दै…

पहिलो

“स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-
अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-
सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-
नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-
देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते