संबिधानप्रति प्रतिबद्ध छौं, सरकारलाई शंका नगरौं- मन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार संबिधानप्रति प्रतिबद्ध रहेको बताएका छन् । विहिबार अन्तर सरकारी वित्ति परिषद् तथा विषयगत समितिको बैठकमा बोल्दै मन्त्री वाग्लेले सरकार संबिधानप्रति प्रतिबद्ध रहेको र संबिधान परिवर्तन…

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

 जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी काठमाडौँ नागार्जुन नगरपालिका-२ पानधारा बस्ने सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ चनौटे घर भएका ४२ वर्षीय ईन्द्र बहादुर नेपालीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको…

लेखा समितिको सभापतिमा काँग्रेसले मोहन आचार्यलाई उम्मेदवार बनाउने

प्रतिनिधि सभाको सार्बजनिक लेखा समितिको सभापतिमा काँग्रेसले मोहन आचार्यलाई उम्मेदवार बनाउने भएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले लेखा समितिको सभापति कांग्रेसलाई दिने निर्णय गरेको छ । रसुवाबाट प्रत्यक्षतर्फ जितेका…

रास्वपाले टुंगायो समितिका सभापतिका उम्मेदवार, को को छानिए ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय समितिको सभापतिका उम्मेदवार टुङ्गो लगाएको छ । बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले २ संयुक्तसहित १० एकल समितिका सभापतिको उम्मेदवार टुङ्ग्याएको हो । त्यस्तै…

लेखा समितिको सभापति काँग्रेसलाई दिने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको सार्बजनिक लेखा समितिको सभापति कांग्रेसलाई दिने निर्णय गरेको छ । विहिबार सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकले लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय…

रास्वपाको मुख्य सचेतकमा बुर्लाकोटी र सचेतकमा परियार चयन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटीलाई चयन गरेको छ । विहिबार बसेको संसदीय दलको बैठकले मुख्य सचेतकको जिम्मेवारी महामन्त्री बुर्लाकोटीलाई दिएको हो । त्यस्तै सचेतकको जिम्मेवारी प्रकाशचन्द्र…

संसदीय समितिका सभापतिको चयनमा सत्ता पक्ष र विपक्षी दल छुट्टा छुट्टै छलफलमा

दलहरु संसदीय समितिको सभापतिको चयनमा जुटेका छन् । आज १ बजेदेखि ४ बजेसम्म प्रतिनिधि सभाका विषयगत समितिका सभापतिको मनोनयन दर्ताको समय रहेको छ  । यसैबीच समितिका सभापतिका उम्मेदवारको विषयमा छलफल…

दाइजो लिने दिने विवाहमा सहभागी नहुने उपसभामुख रुबी कुमारीको घोषणा

उपसभामुख रुबी कुमारी ठाकुरले दाइजो लिने दिने प्रथाविरुद्ध कडा सन्देश दिँदै यस्ता विवाहमा सहभागी नहुने घोषणा गरेकी छन् । सामाजिक सञ्जालमार्फत उनले परिवर्तनको सुरुवात आफूबाटै गर्नुपर्ने उल्लेख गर्दै सानो व्यक्तिगत…

प्रधानमन्त्री बालेनले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै

प्रधानमन्त्री बालेन्द्र शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दैछन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउसो २ बजे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बैठक  विकास निर्माणका कार्यलाई…

कार्की आयोगको प्रतिवेदनमा सुरक्षा निकाय बारे अध्ययन गर्न सरकारले बनायो समिति

काठमाडौँ । सरकारले कार्की आयोगको प्रतिवेदनमा सुरक्षा निकायका विषयमा उल्लेख भएका विषय कार्यान्वयनका लागि अर्को समिति गठन गरेको छ ।  बुधबार मन्त्रिपरिषद्को बैठकले गौरीबहादुर कार्की संयोजकत्वको आयोगले दिएको प्रतिवेदनमा सुरक्षा…

पहिलो

“स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-
अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-
सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-
नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-
देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते