अमेरिका र इजरायललाई युद्ध रोक्न चीनको आग्रह
चीनका विदेशमन्त्री वाङ यीले अमेरिका र इजरायललाई इरानविरुद्ध चलाइरहेको सैनिक अभियान तत्काल रोक्न आग्रह गरेका छन् । उनले यस्तो युद्ध कहिल्यै हुन नहुने भन्दै सम्बन्धित पक्षलाई तत्काल संघर्ष अन्त्य गरेर…
अन्तर्राष्ट्रिय नारी दिवस आज मनाइँदै, यस्तो छ इतिहास
आज अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै छ । हरेक बर्ष मार्च ८ मा अन्तर्राष्ट्रिय नारी दिवस मनाइदै आएको छ । अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच…
इरानको आक्रमणमा अमेरिकाको अत्याधुनिक क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली नष्ट
काठमाडौँ । इरानको आक्रमणमा अमेरिकाको अत्याधुनिक क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली नष्ट भएको खबर सार्वजनिक भएको छ । सञ्चारमाध्यमका विवरणअनुसार जोर्डनस्थित एक सैनिक हवाई अड्डामा रहेको अमेरिकी क्षेप्यास्त्र प्रतिरक्षा राडार प्रणाली आक्रमणमा…
इजरायललाई १२ हजार शक्तिशाली बमसहितका हतियार उपलब्ध गराउने
काठमाडौँ । अमेरिका- इजरायल र ईरानबीच जारी युद्ध आज आठौँ दिनमा पुगेको छ । यसैबीच अमेरिकाको विदेश मन्त्रालयले इजरायललाई करिब १५ करोड १८ लाख अमेरिकी डलर बराबरका हतियार तथा सैनिक…
इरानले कुनै पनि अवस्थामा आत्मसमर्पण गर्दैन- राष्ट्रपति पेजेशकियान
काठमाडौँ । इरानका राष्ट्रपति मसुद पेजेशकियानले आफ्नो देशले कुनै पनि अवस्थामा आत्मसमर्पण नगर्ने बताएका छन् । उनले ईरान र इजरायलबीच आक्रमण-प्रत्याक्रमण जारी रहेका बेला यस्तो धारणा सार्वजनिक गरेका हुन् ।…
इरानमा सेना पठाउने तयारीमा ट्रम्प !
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अमेरिकी सैनिक पठाउने सम्भावनाबारे तयारी सुरु गरेको खबर सार्वजनिक भएको छ । अमेरिकी सञ्चारमाध्यम एनबिसी समाचारले विभिन्न स्रोतलाई उद्धृत गर्दै यस्तो जानकारी दिएको…
दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा इरानको आक्रमण, सबै सेवा अस्थायी रुपमा स्थगित
काठमाडौँ । संयुक्त अरब इमिरेट्सको दुबई अन्तर्राष्ट्रिय विमानस्थलका सबै सेवा अस्थायी रूपमा स्थगित गरिएको छ । दुबई मिडिया अफिसका अनुसार यात्री, विमानस्थलका कर्मचारी तथा विमान चालक दलको सुरक्षालाई ध्यानमा राख्दै…
इन्डोनेसियामा भेटियो विश्वकै सबैभन्दा लामो सर्प
काठमाडौँ । इन्डोनेसियाको सुलावेसी टापुमा फेला परेको विशाल पोथी जालीदार अजिंगरले वन्यजीव संसारमा नयाँ इतिहास रचेको छ । ‘इबु बैरोन’ नाम दिइएको यस सर्पलाई गिनिज वर्ल्ड रेकर्डसले आधिकारिक रूपमा अहिलेसम्म…
इरानको सस्तो ड्रोन खसाल्न महँगो क्षेप्यास्त्र प्रयोग गर्दै अमेरिका !
काठमाडौँ । अमेरिका इरानसँग महँगो युद्ध लडिरहेको विश्लेषण गरिएको छ । अमेरिकाले इरानका सस्तो ड्रोन खसाल्न निकै महँगो अवरोधक क्षेप्यास्त्र प्रयोग गरिरहेको जनाइएको छ । सैन्य विवरणअनुसार इरानका ड्रोन रोक्न…
टी-२० विश्वकप सेमिफाइनल: इङल्याण्डले टस जित्यो, भारतले पहिला ब्याटिंग गर्दै
काठमाडौँ । जारी टी-२० विश्वकप अन्तर्गत आज दोस्रो सेमिफाइनलमा भारत र इङ्ग्ल्याण्ड भिड्दैछन् । मुम्बईको वानखेडे स्टेडियममा हुने यस खेलमा इङल्याण्डले टस जितेर पहिला फिल्डिङ रोजेको छ । योसँगै यस…


















