इरानले ड्रोन आक्रमण गरेको भन्दै अजरबैजानको आपत्ति,

काठमाडौँ । अजरबैजानले इरानबाट प्रक्षेपण गरिएका केही ड्रोन आफ्नै भूभागमा खसेको दाबी गरेको छ । अजरबैजानको विदेश मन्त्रालयका अनुसार ती ड्रोन देशका विभिन्न स्थानमा खसेका हुन् । मन्त्रालयले जारी गरेको…

प्रधानमन्त्री कार्की र कतारी समकक्षी थानीबीच टेलिफोन वार्ता

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले कतारका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग टेलिफोन वार्ता गरेकी छन् । प्रधानमन्त्री कार्कीले बिहीबार दिउँसो कतारका समकक्षी अल थानीलाई टेलिफोन गरी…

खाडी क्षेत्रमा हवाई प्रतिरक्षा प्रणाली पठाउने छौं- मेलोनी

काठमाडौँ । इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीले खाडी क्षेत्रमा रहेका देशलाई हवाई आक्रमणबाट जोगाउन हवाई प्रतिरक्षा प्रणाली पठाउने योजना बनाइएको बताएकी छन् । इटालियन रेडियोसँगको अन्तर्वार्तामा मेलोनीले इटलीले खाडी देशलाई रक्षा…

खामेनीको अन्तिम विदाईको कार्यक्रम स्थगित

काठमाडौँ । इरानका दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनीको अन्तिम विदाईको कार्यक्रम स्थगित भएको छ । राजधानी तेहरानमा बुधबार राति आयोजना हुने भनिएको समारोहलाई आयोजनासँग सम्बन्धित व्यवस्थापनमा समस्या देखिएको कारण…

नेपाल, ओमान र यूएईबीच हुने विश्व क्रिकेट लिग-२ अन्तर्गतको सिरिज स्थगित

काठमाडौँ  । आइसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गत नेपाल, ओमान र यूएईबीच हुने सिरिज स्थगित भएको छ ।  नेपाल क्रिकेट संघ (क्यान) ले मध्यपूर्वमा भएको तनावका कारण फागुन २६ गतेदेखि चैत्र…

युएईमा इरानको अहिलेसम्म १८९ ब्यालेस्टिक र ८ मिसाइल तथा ९४१ ड्रोन आक्रमण

काठमाडौँ ।  युएईको रक्षा मन्त्रालयले हवाई सुरक्षा प्रणालीले आज तीन वटा ब्यालेस्टिक मिसाइलहरू रोक्न सफल भएको छ भने १२९ वटा ड्रोनमध्ये १२१ वटा ड्रोनलाई मार्फत नष्ट गरेको र ८ वटा…

होर्मुज हाम्रो पूर्ण नियन्त्रणमा छ- इरान

काठमाडौँ । इरानी सेनाले होर्मुज जलडमरूमध्यमा पूर्ण नियन्त्रण हासिल गरेको जनाएको छ । यो जलमार्ग तेल र ग्यास आपूर्तिको लागि अत्यन्तै महत्वपूर्ण मानिन्छ । इरानी सेनाले यस मार्गबाट गुज्रने कुनै…

स्पेनप्रति ट्रम्प आक्रोशित, सबै व्यापारिक सम्बन्ध तोड्ने चेतावनी

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँग सबै व्यापारिक सम्बन्ध तोड्न सक्ने चेतावनी दिएका छन् । स्पेनले इरानमा भइरहेको अमेरिकी सैन्य कारबाहीका लागि आफ्नो सैनिक आधारस्थल प्रयोग गर्न अनुमति नदिएपछि…

काठमाडौँ । फागुन २१ गते हुने आमनिर्वाचन अघि गए राति १२ बजेदेखि मौन अवधि शुरु भएको छ । आयोगले मौन अवधिमा गर्न नपाइने गतिविधि बारे जानकारी दिदै सबै जिल्लाका आचारसंहिता…

इरानको आक्रमणमा अहिलेसम्म ६ अमेरिकी सैनिकको मृत्यु

काठमाडौँ । मध्यपूर्वमा जारी सैन्य कारबाहीका क्रममा अहिलेसम्म ६ जना अमेरिकी सैनिकको ज्यान गएको अमेरिकी केन्द्रीय कमाण्डले जनाएको छ । प्राप्त जानकारी अनुसार इरानको प्रारम्भिक आक्रमणमा लक्षित गरिएको एक सैन्य…