इरान र भेनेजुएलामा १० जना व्यक्ति र कम्पनीहरूमाथि अमेरिकाको नयाँ प्रतिबन्ध
अमेरिकाले इरान र भेनेजुएलामा १० जना व्यक्ति र कम्पनीहरूमाथि नयाँ प्रतिबन्ध लगाएको छ । इरानको ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रमसँग जोडिएको कथित नेटवर्कविरुद्ध अमेरिकाले चालेको यो ठूलो कदम हो ।…
खालिदा जियाको निधनमा बंगलादेशमा तीन दिनको राष्ट्रिय शोक
पुर्व प्रधानमन्त्री खालिदा जियाको निधनमा बंगलादेशमा तीन दिनको राष्ट्रिय शोकको घोषणा गरिएको छ । सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले खालिदा जियाको बुधबार अन्त्येष्टि प्रार्थनाको दिन सार्बजनिक बिदा र तीन दिनको…
ट्रम्प र नेतान्याहूबीच भेटवार्ता, हतियार त्याग्न हमासलाई चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति ट्रम्पले गाजा शान्ति योजनाको दोस्रो चरण ‘छिट्टै’ पुग्ने आशा व्यक्त गरेका छन् । उनले यदि हमासले चाँडै…
पुटिनको निवासमा युक्रेनले आक्रमण प्रयास गरेको रुसको आरोप
युक्रेनले नोभगोरोड क्षेत्रमा रहेको राष्ट्रपति भ्लादिमिर पुटिनको आधिकारिक निवासमा आक्रमण गर्ने प्रयास गरेको दाबी गरिएको छ । रिपोर्टका अनुसार रुसले युक्रेनले डिसेम्बर २८ को राति ९१ वटा लामो दूरीको ड्रोनले…
ऐतिहासिक ब्लू हाउसमा वर्षौंपछि सरे दक्षिण कोरियाली राष्ट्रपति
दक्षिण कोरियाली राष्ट्रपति ली जे-म्युङ आधिकारिक राष्ट्रपति निवास, चेओङ वा दाई पुगेका छन् । जुनमा पदभार ग्रहण गरेपछि राष्ट्रपति दरबारको यो उनको पहिलो भ्रमण थियो । पूर्व राष्ट्रपति युन सुक-योलले…
ताइवान नजिक चीनको सैन्य अभ्यास
चीनले ताइवान नजिक सैन्य अभ्यास सुरु गरेपछि सो क्षेत्रमा तनाव बढ्ने संकेत देखिएको छ । चीनले यी अभ्यासहरू ‘पृथकतावादी शक्तिहरू’ लाई चेतावनी दिनको लागि गरिएको बताएको छ । चिनियाँ सेनाका…
मेक्सिकोमा रेल दुर्घटना: कम्तिमा १३ जनाको मृत्यु र करिब सय जना घाइते
मेक्सिकोको ओक्साका क्षेत्रमा रेल पटरीबाट खस्दा कम्तिमा १३ जनाको मृत्यु भएको छ भने लगभग १०० जना घाइते भएका छन् । रेलमा २४१ यात्रु र नौ जना चालक दलका सदस्य सवार…
ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच भेटवार्ता भएको छ । भेटपछि ट्रम्पले युक्रेनको सुरक्षा ग्यारेन्टीको मुद्दा लगभग ९५ प्रतिशतमा अन्तिम रूप दिइएको बताएका छन् । त्यस्तै जेलेन्स्कीले…
ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच भेटवार्ता भएको छ । भेटपछि ट्रम्पले युक्रेनको सुरक्षा ग्यारेन्टीको मुद्दा लगभग ९५ प्रतिशतमा अन्तिम रूप दिइएको बताएका छन् । त्यस्तै जेलेन्स्कीले…
म्यान्मारमा पहिलो चरणको मतदान आज
म्यानमारमा कडा प्रतिबन्धहरू बीच आज निर्वाचन हुदैछ । सत्तारुढ सैन्य जुन्टाले पाँच वर्षसम्म सत्ता कब्जा गरेपछि यसलाई लोकतन्त्रमा फर्कने चुनाव भनेको छ । म्यानमारका प्रमुख राजनीतिक दलहरू विघटन भएका छन्, उनीहरूका…

















