सहायता कटौतीले अफगानिस्तान मानवीय संकट

अफगानिस्तानलाई दिइने अन्तर्राष्ट्रिय सहायतामा कटौतीले देशमा मानवीय संकटलाई अझ बढाएको छ । रेडक्रसको अन्तर्राष्ट्रिय समितिले देशका अनुमानित २ करोड २९ लाख मानिसहरू भोकमरीको सामना गर्ने अनुमान गरेको छ, अर्थात् देशको…

बंगलादेशको अन्तरिम सरकारका गृहमन्त्री चौधरीको राजीनामा

 बंगलादेशमा आम चुनाव अगाडि अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसका विशेष सहायक खुदा बख्श चौधरीले राजीनामा दिएका छन् । अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसका विशेष सहायकले बिहीबार राजीनामा बुझाएको…

विश्वव्यापी समुद्री सतह १.४ मिटरसम्म बढ्न सक्ने !

ग्रीनल्याण्डको सबैभन्दा ठूलो बरफधारा, उत्तरपूर्वी ग्रीनल्याण्ड आइस स्ट्रिममा बढ्दो समुद्री तापक्रमको प्रभाव केवल क्षेत्रीय वातावरणीय परिवर्तन मात्र होइन तर विश्वव्यापी समुद्री सतहको लागि गम्भीर खतरा पनि हो । हालैका वैज्ञानिक…

नाइजेरियामा आइएसआइएसको केन्द्रमा अमेरिकाको हवाई आक्रमण

अमेरिकाले नाइजेरियामा आइएसआइएसको निशानामा हवाई आक्रमण गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले आइएसआइएसले त्यहाँ क्रिश्चियनहरूलाई क्रूरतापूर्वक लक्षित गरी मारिरहेको आरोप लगाएका छन् । उनले आइएसआइएस आतंककारीले लामो समयदेखि निर्दोष क्रिश्चियनहरूलाई…

१७ बर्षपछि बंगलादेश फर्किए खालिदा जियाका छोरा तारिक

बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७ वर्षपछि स्वदेश फर्किएका छन् । उनको पार्टी बीएनपीका एक लाख कार्यकर्ता ढाका विमानस्थल नजिकै उनको स्वागत गर्न भेला भएका छन् ।…

रुसको याकुतियाको तापक्रम -५६ डिग्री सेल्सियस !

रुसको याकुतियामा तापक्रम -५६ डिग्री सेल्सियसमा झरेको छ, जुन पृथ्वीकै सबैभन्दा कम मानिन्छ । याकुतियाको टिक्सी गाउँमा विगत तीन दिनदेखि तीव्र हिमपात भइरहेको छ । जताततै हिउँ रहेको र तिब्र…

उत्तर कोरियाले आणविक शक्तिले चल्ने पनडुब्बी तिब्र गतिमा बनाउदै

 उत्तर कोरियाले आफ्नो पहिलो आणविक शक्तिले चल्ने पनडुब्बी भएको दाबी गरेको नयाँ तस्बिरहरू जारी गरेको छ, जुन अमेरिकाको नौसेनाको आक्रमणकारी पनडुब्बीहरू बराबरको आकारको विशाल जहाज रहेको छ । राज्य सञ्चालित…

भारतको कर्नाटकमा भयानक सडक दुर्घटना, ११ जनाको मृत्यु

भारतको कर्नाटकको चित्रदुर्ग जिल्लामा भएको भयानक सडक दुर्घटनामा कम्तिमा ११ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । दुर्घटना राष्ट्रिय राजमार्ग ४८ मा भएको हो । दुर्घटना…

एपस्टाइनसँग सम्बन्धि १० लाख फाइल, आगामी दिनमा जारी हुदै

अमेरिकी अधिकारीहरूले दोषी ठहरिएका यौन अपराधी जेफ्री एपस्टाइनसँग सम्बन्धित हुन सक्ने दश लाखभन्दा बढी कागजातहरू प्राप्त गरेको बताएका छन् । अमेरिकी अधिकारीहरूका अनुसार, उनीहरूले आगामी दिन र हप्ताहरूमा यी कागजातहरू…

विदेशी ड्रोनलाई अमेरिकामा प्रतिबन्ध

अमेरिकामा डोनाल्ड ट्रम्प प्रशासनले विदेशी ड्रोनहरूमा आफ्नो पकड कडा पार्दै प्राविधिक सुरक्षातर्फ ठूलो कदम चालेको छ । ‘राष्ट्रिय सुरक्षा चिन्ता’ लाई उद्धृत गर्दै, संघीय सञ्चार आयोग (एससीसी) ले अमेरिकामा सबै…