कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा…
२०८२ असोज ९ गते बिहिवार: आजको राशिफल
आजको राशिफल बि.सं. २०८२ असोज ०९ गते बिहिवार ई.सं. २०२५ सेप्टेम्बर २५ नेपाल सम्बत ११४५ गुंलागा आमै, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज शुक्ल चतुर्थी, चन्द्रमा तुला राशिमा,…
ट्रम्पको गाजा बारे अरब र इस्लामिक देशका नेताहरूसँग छलफल
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा मुद्दामा अरब र इस्लामिक देशका नेताहरूसँग भेटवार्ता गरेका छन् । यस बैठकमा ट्रम्पले सबै नेताहरूलाई सम्बोधन गरेका थिए । ट्रम्पले भनेका छन्- ‘यो…
मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता
जनकपुरधाम । नेपाली कांग्रेसले मधेश प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको छ । बुधबार जनकपुरधामस्थित नेपाली कांग्रेस मधेश प्रदेशको कार्यालयमा बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता किने निर्णय गर्दै सबै मन्त्रीहरुलाई…
सञ्चारमन्त्री खरेललाई हर्क साम्पाङको कटाक्ष- हावामा लोकप्रिय निर्णय गरेको आरोप
काठमाडौँ । धरान उपमहानगरका मेयर हर्क साम्पाङले सञ्चारमन्त्री जगदीश खरेललाई हावामा लोकप्रिय निर्णय गरेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा लेख्दै हर्कले सञ्चारमन्त्रीले वाईफाई वितरण गर्ने निर्णय होइन सरकारी सञ्चार…
राष्ट्रपति पौडेलबाट मतदाता नामावली संशोधनसम्बन्धि अध्यादेश जारी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले अन्तरिम सरकारको सिफारिश बमोजिम मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका हुन् । राष्ट्रपति…
माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केही समय अगाडि बैठक सुरु भएको हो । बैठकमा जेनजी विद्रोहपछिको राजनीतिक घटनाक्रम, अध्यक्ष…
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री कार्कीको भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले शीतलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेकी छन् । बुधबार दिउँसो राष्ट्रपति निवासमै पुगेर प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेकी हुन् । भेटमा फागुन २१…
ऊर्जा मन्त्री घिसिङ र चिनियाँ राजदूत सोङबीच भेटवार्ता
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि चीनका चेन सोङबीच शिष्टाचार भेटवार्ता भएको छ । बुधबार सिंहदरबारस्थित भौतिक पूर्वाधार…
श्रीमतीको हत्या गरेको अभियोगमा दाङबाट पक्राउ
दाङ । आफ्नै श्रीमती ५७ वर्षीया लिला पुनको हत्या गरेको अभियोगमा घोराही उपमहानगरपालिका-३ रनगैरा बस्ने ५७ वर्षीय सुकराम पुनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । सुकरामले लिलालाई कुटपिट गरी…


















