मलद्वारमा लुकाएर ल्याएको सुनसहित भारतीय नागरिक पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थनलको आगमन भन्सार एरीयाबाट करिब ८३५ ग्राम सुनसहित भारतीय नागरिक ४८ वर्षीय रोनक मदनी पक्राउ परेका छन् । ईण्डिगो एयरको उडानद्वारा मुम्बईबाट काठमाडौं आएका उनलाई आगमन…
रागासा आँधीको प्रभाव फिलिपिन्सदेखि हङकङ, ताइवान र चीनसम्म
काठमाडौँ । हङकङमा सुपर टाइफुन रागासाका कारण दुई दिनदेखि भारी वर्षा भइरहेको छ । रोयटर्सका अनुसार यो २०२५ को सबैभन्दा खतरनाक आँधी हो । यसको प्रभाव ताइवान र चीनसम्म महसुस…
देउवा दम्पत्ति आज डिस्चार्ज हुदै
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज अस्पतालबाट डिस्चार्ज हुन लागेका छन् । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आफ्नै निवासमा आन्दोलनकारीको आक्रमणमा परेर घाइते भएका सभापति देउवा र…
इरानले आणविक हतियार विकास गर्दैन तर युरेनियम सम्बर्धन कार्यक्रम रोक्दैन- खामेनी
काठमाडौँ । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले इरानको आणविक हतियार विकास गर्ने कुनै मनसाय नभएको बताएका छन् । खामेनीले आणविक हतियार विकास गर्ने कुनै मनसाय नभएपनि ‘युरेनियम सम्बर्धन; कार्यक्रम…
व्यापक खर्च कटौती अभियानमा अन्तरिम सरकार
काठमाडौं । अन्तरिम सरकारले व्यापक रुपमा खर्च कटौतीको निर्णय गरेको छ । अर्थ मन्त्रालयले सार्बजनिक संरचनाको पुनर्निमाण र मर्मत, सार्बजनिक सेवा सुचारु, निर्वाचन खर्च व्यवस्थापन, आर्थिक पुनारुत्थान र राहत समेतका…
फिल्म ‘चिराग’ मंसिर ५ गतेबाट प्रदर्शनमा आउने
काठमाडौँ । फिल्म ‘चिराग’ आगामी मंसिर ५ गतेबाट प्रदर्शनमा आउने भएको छ । त्यागमूर्तिको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘चिराग’ को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो…
आजपनि बढ्यो सुनको मुल्य, अहिलेसम्मकै उच्च विन्दुमा
काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन तोलाको १३ सयले बढेर तोलाको २ लाख २३ हजारमा…
सोलुखुम्बुका कांग्रेस, एमाले र माओवादीका कार्यकर्ताले संयुक्त रुपमा छोडे पार्टी
सोलुखुम्बु । जेनजी आन्दोलनपछि बदलिएको परिस्थितिमा ठुला दलका कार्यकर्ताले पार्टी छोड्ने लहर शुरु भएको छ । यसैबीच सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउपालिका २ का प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले र…
न्युयोर्कमा बंगलादेशका सरकार प्रमुख युनुसविरुद्ध नाराबाजी, विद्यार्थी नेता अख्तरलाई अण्डाले हानियो
काठमाडौँ । बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार तथा नोबेल पुरस्कार विजेता प्रोफेसर मुहम्मद युनुसले न्यूयोर्कमा विरोध प्रदर्शनको सामना गर्नुपरेको छ । पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टी, अवामी लिगका कार्यकर्ताहरूले युनुससँगै…
मन्त्री पुन भन्छन्- सिर्जनशिल टीम बनाउन व्यस्त छु, केहि दिन फोन नगर्नु
काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले आफूलाई केहि दिन फोन नगर्न र म्यासेज नपठाउन आग्रह गरेका छन् । मन्त्री पुनले बुधबार बिहान सामाजिक सञ्जालमा लेख्दै आफु मन्त्रालयमा एउटा गतिलो र सिर्जनशिल…


















