फिल्म ‘जेरी अन टप’को पहिलो गीतमा रोमान्टिक बने अनमोल र आँचल
काठमाडौँ । फिल्म ‘जेरी अन टप’को पहिलो गीत ‘कस्तुरी’ सार्वजनिक गरिएको छ । सोमबार घटस्थापनाको दिन पारेर सार्वजनिक रोमान्टिक भावको गीतमा फिल्मका मुख्य अभिनेता अनमोल केसी र अभिनेत्री आँचल शर्मालाई…
हनुमानढोकाको दशैँ घरमा शुभ साइतमा राखियो जमरा
काठमाडौं , काठमाडौंको वसन्तपुरस्थित हनुमान ढोकाको दशैं घरमा विधिवत रुपमा जमरा राखिएको छ । सोमबार बिहान ९: १३ बजेको शुभ साइतमै जमरा राखिएको हो । सोमबारदेखि नवरात्र सुरु भएको छ…
सुनको मुल्य अहिलेसम्मकै उच्च पुग्यो
काठमाडौं , नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन तोलाको ७ सयले बढेर तोलाको २ लाख १७ हजार…
कति महँगो छ यो वर्षको दसैँ ?
काठमाडौँ । गत वर्ष साउनमा प्रतिकेजी जिरा मसिनो चामल १०० रुपैयाँ रहेको थियो । नेपाल खुद्रा व्यापार सङ्घको तथ्याङ्क अनुसार यस वर्ष असोजमा यस्तो मूल्य ९५ रुपैयाँमा झरेको छ । …
जेनजी आन्दोलनले भग्नावशेष बनेको गणेशमान सिंह निवास
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट गणेशमान सिंहको भवन भग्नावेश भएको छ। काठमाडौँको क्षेत्रपाटीस्थित चाक्सीबारीमा रहेको उनको घर पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको छ । सन् १९९७…
प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक भन्छन्, ‘युवा पुस्ता सन्तुष्ट हुनेगरी काम गर्छु
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले युवा पुस्ताको अपेक्षा सम्बोधन हुनेगरी प्राधिकरणमा काम गर्ने बताएका छन् । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकबाट प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका…
अब आमाको नामबाट वंशजको आधारमा नागरिकता लिन सहज
काठमाडौँ , राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली नागरिकतालाई संशोधन गर्न बनेको विधेयक २०६३’ प्रमाणीकरण गरेसँगै अब आमाको नामबाट पनि वंशजको नागरिकता लिन सहज हुने भएको छ । यसअघि बाबुको नामबाट मात्रै…
मन्त्रीहरूको शपथ एक घण्टा पछि सर्यो
अन्तरिम सरकारी नवनियुक्र मन्त्रीहरूको शपथको समय एक घण्टा सरेको छ । अन्तरिम सरकार प्रधानमन्त्री सुशीला कार्कीले सिफारिस गरेका मन्त्रीहरूको शपथ दिउँसो २ बजेका लागि तय भएको थियो । उक्त कार्यक्रम…
प्यालेस्टाइनलाई मान्यता दिने नेताहरूलाई नेतन्याहुले दिए यस्तो सन्देश
तेल अभिभ । बेलायत, क्यानडा र अस्ट्रेलियाले प्यालेस्टाइनलाई देशको रूपमा मान्यता दिएपछि इजरायल यी देशसँग रुष्ट छ । यसैबिच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकाबाट फर्केपछि यस मामिलामा प्रतिक्रिया दिने इजरायली…
हितेन्द्रदेव : सरकारले राम्रो मनसायले सरुवा गरेको भए सहयोग गर्छु
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले आफूलाई जिम्मेवारीबाट हटाएसँगै कसरी अघि बढ्ने विषयमा परामर्श गरिरहेको बताएका छन् । शाक्यलाई आइतबार मन्त्रिपरिषद्ले प्राधिकरणको प्रमुखबाट हटाएर जल तथा…


















