अवैध लागू,औषध खैरो हेरोइनसहित कैलालीबाट एक जना पक्राउ
कैलाली । कैलालीको टीकापुर नगरपालिका-१ बनगाउँ चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने २६ वर्षीय आशिष बुढामगरलाई प्रहरीले पक्राउ गरेको छ…
मुग्लिन नारायणगढ सडक खण्ड सुचारु
चितवन । शुक्रबार साँझदेखि अवरुद्ध भएको मुग्लिन नारायणगढ सडक खण्ड सुचारु भएको छ । सडक डिभिजन कार्यालय चितवनका अनुसार केहि बेरअघि तुईन खोला नजिकै गएको पहिरो हटाउने कार्य सम्पन्न भएसँगै…
भियतनामविरुद्ध खेल्ने प्रारम्भिक राष्ट्रिय फुटबल टिमको घोषणा
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी एसियन कप क्वालिफायर्स अन्तर्गत भियतनामविरुद्ध खेल्ने ३३ खेलाडीको नेपाली प्रारम्भिक टिमको घोषणा गरेको छ । नेपालले आगामी अक्टोबर ९ र १४…
अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राईले आइतबार आर्थिक वर्ष २०८१-०८२ को वार्षिक प्रतिवेदन पेश…
भेनेजुएलाका राष्ट्रपति मादुरोको आधिकारिक युट्युब च्यानल अचानक बन्द
काठमाडौँ । अमेरिकासँग झगडा गर्ने भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको आधिकारिक युट्युब च्यानल अचानक बन्द गरिएको छ । उनी यस च्यानलमा आफ्नो साप्ताहिक टिभी कार्यक्रमका भाषणहरू र मुख्य झलकहरू साझा गर्ने…
नेप्से १११. ७० अंकले बढ्यो, ९ अर्ब १७ करोडको कारोबार
काठमाडौँ , गत विहिबार तीन पटक नकारात्मक सर्किट लागेको नेप्से आज भने तिन अंकमा बढेको छ । आज आइतबार नेप्से १११. ७० अंकले घटेर २६२३.६२ विन्दुमा पुगेर रोकिएको छ ।…
राष्ट्रपति पौडेलबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको…
भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रलाई सम्बोधन गर्दै
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रलाई सम्बोधन गर्ने भएका छन् । समाचार एजेन्सी पीटीआईले प्रधानमन्त्री मोदीले आज साँझ ५ बजे राष्ट्रलाई सम्बोधन गर्ने उल्लेख गरेको छ । यद्यपि, प्रधानमन्त्री मोदीले…
कसैप्रति पूर्वाग्रही भएर जीर्ण आयोजनाका ठेक्का तोड्दैनौं- मन्त्री घिसिङ
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले कुनै पनि निर्माण व्यवसायीप्रति पूर्वाग्रही भएर जीर्ण बनेका विकास आयोजनाका ठेक्का नतोड्ने बताएका छन्…
नेपाली क्रिकेट खेलाडीको युएईको भिसा लाग्यो, सोमबार प्रस्थान गर्दै
काठमाडौँ । नेपाली क्रिकेट खेलाडीको युएईको भिसा लागेको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सबै खेलाडीको युएईको भिसा लागिसकेकाले सोमबार नेपाली क्रिकेट टिम त्यसतर्फ प्रस्थान गर्ने जानकारी दिएको छ ।…


















