सिंगापुरमा बलिवुड गायक जुबीन गर्गको दुखद दुर्घटनामा निधन
काठमाडौँ । प्रसिद्ध बलिवुड गायक जुबीन गर्गको सिंगापुरमा एक दुखद दुर्घटनामा निधन भएको छ । स्कुबा डाइभिङ गर्दा उनी दुर्घटनामा परेपछि सिंगापुरमा उपचारको क्रममा निधन भएको मिडिया रिपोर्टमा उल्लेख छ…
उच्छृङ्खल गतिविधि भएमा गृह मन्त्रालयले खबर गर्न बनायो सहायता कक्ष
काठमाडौँ । गृहमन्त्रालयले जेनजी आन्दोलन पश्चात विकसित घटनाक्रमपछि समाजमा घट्ने र घट्नसक्ने उच्छङ्खल गतिविधिहरू भए गरेको देखिएमा खबर गर्न आग्रह गरेको छ । मन्त्रालयले उच्छृङ्खल गतिविधिहरू भए गरेको देखिएमा अथवा…
दाउन्ने सडक अवरुद्ध
नवलपरासी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्ने क्षेत्रमा पहिरो झरेकाले सडक अवरुद्ध भएको…
काठमाडौँ र धादिङबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
काठमाडौँ । प्रहरीले काठमाडौँ र धादिङबाट जबरजस्ती करणी गरेको अभियोगमा एक एक जनालाई पक्राउ गरेको छ । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने रामेछाप…
संयुक्त राष्ट्र संघमा गाजासम्बन्धि प्रस्तावमाथि अमेरिकाको छैटौं पटक भिटो
काठमाडौँ । संयुक्त राज्य अमेरिकाले गाजामा तत्काल र स्थायी युद्धविराम र बन्धकहरूको रिहाइको माग गर्दै संयुक्त राष्ट्र सुरक्षा परिषद्मा प्रस्तुत प्रस्तावलाई फेरि एक पटक भिटो लगाएको छ । अमेरिकाले यो…
कांग्रेसको नेतृत्व परिवर्तन विधान अनुसार नै हुन्छ- मीन विश्वकर्मा
काठमाडौं । नेपाली कांग्रेसको नेतृत्व परिवर्तन विधान अनुसार नै हुने भएको छ । शुक्रबार सम्पन्न कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचार विभाग प्रमुख मीन विश्वकर्माले विधान अनुसार पार्टीले १५औँ…
नेप्सेको नकारात्मक सर्किटमा अर्थमन्त्रीको चासो, अध्ययन गर्न बनाए कार्यदल
काठमाडौँ । विहिबार तीन पटक नकारात्मक सर्किट ब्रेक लागेर बन्द भएको शेयर बजार बारे अध्ययन गर्न अर्थमन्त्रालयले चार सदस्यीय कार्यदल गठन गरेको छ । अर्थमन्त्री रामेश्वर खनालले मन्त्री स्तरीय निर्णय…
तत्काल चार आयोग गठन गर्न विश्वप्रकाश शर्माको माग
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेनजी पुस्ताले उठाएका जायज माग सम्बोधन गर्दै आन्दोलनका क्रममा घटेका घटनाको छानबिनको माग गरेका छन् । शुक्रबार संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिँदै…
तोसिमा कार्कीको रास्वपामा रिफर्मेसन र सुधारात्मक परिवर्तनको माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले पार्टीमा रिफर्मेसन र सुधारात्मक परिवर्तनको माग गरेकी छन् । पार्टी कार्यालयमा आफ्नो माग दर्ता गर्दै तोसिमाले पछिल्लो समय विभिन्न…
साफ क्लब महिला च्याम्पियनसिप हुने, नेपालबाट एपीएफ खेल्दै
काठमाडौँ । दक्षिण एशियाली क्लब महिला च्याम्पियनसिप हुने भएको छ । दक्षिण एशिया फुटबल फेडेरेसनले डिसेम्बर ५ देखि डिसेम्बर २० सम्म साफ क्लब महिला च्याम्पियनसिप हुने जानकारी दिएको छ ।…

















