चुनाव हारेपछि कमला ह्यारिसको अवस्था कस्तो भएको थियो ? किताबमा गरिन खुलासा
काठमाडौँ । कमला ह्यारिसको पुस्तकको अहिले चर्चा चुलिएको छ । ह्यारिसले आफ्नो किताबमा आफ्नो व्यक्तिगत जीवन र राष्ट्रपति अभियानको क्रममा आफ्नो अनुभवहरूको बारेमा धेरै महत्त्वपूर्ण विवरणहरू प्रकट गरेकी छन् ।…
युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपालीको उद्धार
काठमाडौँ । युक्रेनको सीमामा हिरासतमा रहेका दुईजना नेपालीको उद्धार गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार रौतहटका जय प्रकाश साह र बाग्लुङ्गका सन्देश केसीलाई बर्लिनस्थित नेपाली दूतावासको समन्वय एवं सक्रियतामा उद्धार…
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुरु भएको छ । केन्द्रीय कार्यालय सानोपामा बैठक जारी रहेको छ । बैठकमा जेनजी आन्दोलनपछिको राजनीतिक घटनाक्रम, आगजनी भएको पार्टी कार्यालयको पुनर्निर्माण…
फिल्म ‘बलिदान’ को ट्रेलर सार्वजनिक
काठमाडौँ । यस बर्षको बहुप्रतिक्षित फिल्म मध्ये एक सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको फिल्म ‘बलिदान’ को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार संविधान दिवसको अवसर पारेर सार्बजनिक ट्रेलरमा फिल्मको…
म्याक्रोन भन्छन्- इरानमाथि प्रतिबन्ध पुन: लागू गर्छौं
काठमाडौँ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले यस महिनाको अन्त्यसम्ममा इरानमाथि अन्तर्राष्ट्रिय प्रतिबन्धहरू पुन: लागू हुने बताएका छन् । उनले इजरायली टिभी अन्तर्वार्ताको क्रममा यो कथन दिएका थिए । रोयटर्सका अनुसार,…
डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत एक लाख घुससहित पक्राउ
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत टंक बहादुर कार्की एक लाख घुस रकमसहित पक्राउ गरेको छ । अख्तियारले दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत (सातौ तह) टंक बहादुर…
५० बर्षकी अमिषाले खुलाइन् विवाह नगर्नुको कारण
काठमाडौँ । बलिउड अभिनेत्री अमिषा पटेलले ५० बर्षसम्म पनि विवाह नगर्नुको कारण खुलाएकी छन् । ऋतिक रोशनसँग फिल्म ‘कहो ना प्यार है’ बाट बलिवुडमा धमाकेदार डेब्यू गरेपछि गदर र गदर-२…
तालिबानको नयाँ आदेश- विश्वविद्यालयमा महिलाहरूले लेखेका पुस्तकमा प्रतिबन्ध
काठमाडौँ । अफगानिस्तानको तालिबान सरकारले नयाँ प्रतिबन्ध अन्तर्गत विश्वविद्यालयहरूबाट महिलाहरूले लेखेका पुस्तकहरू हटाएको छ । सोही आदेशले मानव अधिकार र यौन उत्पीडन जस्ता विषयहरूको पढाइलाई पनि निषेध गर्दछ । तालिबानले ६८०…
सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन तोलाको ८ सयले बढेर तोलाको २ लाख १६ हजारमा कारोबार भइरहेको छ…
ऊर्जा, सिंचाइ, भौतिक पूर्वाधार र शहरी विकासका जीर्ण आयोजनाको ठेक्का तोडिने
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयअन्तर्गतका लामो समयदेखि काम नभई अलपत्र पारिएका जीर्ण विकास आयोजनाका ठेक्का तोडिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ,…

















