माफी माग्दै विष्णु पौडेलले भने- एमालेले गरेका निर्णय र तिनका परिणामको गम्भीर समीक्षा हुन्छ
काठमाडौँ । जेनजी आन्दोलनलाई लिएर नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले माफी मागेका छन् । संविधान दिवसको अवसरमा विगतमा एमालेले गरेका निर्णय र तिनका परिणामको गम्भीर समीक्षा हुने…
म्याक्रोनकी श्रीमती ब्रिगिटले अदालतमा आफू महिला भएको प्रमाण पेश गर्ने
काठमाडौँ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनकी श्रीमती ब्रिगिट म्याक्रोनले अदालतमा आफू महिला भएको प्रमाण पेश गर्ने भएकी छन् । उनले ट्रम्प समर्थक कार्यकर्ता क्यान्डेस ओवेन्स विरुद्ध अमेरिकी अदालतमा मानहानि मुद्दा…
संविधानविरोधी गतिविधिलाई समयमा नै बुझ्न सकेमात्रै संविधानको रक्षा गर्न सकिन्छ- सभामुख घिमिरे
काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाली जनताले संविधानविरोधी गतिविधिलाई समयमा नै बुझ्न सकेमात्रै संविधानको रक्षा र विधिको शासनको प्रवर्द्धन हुने बताएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ को…
संवैधानिक दायित्व पूरा गर्न राष्ट्रियसभा सधै क्रियाशील रहन्छ- अध्यक्ष दाहाल
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधिसभा नभएको वर्तमान अवस्थामा संसद्को जिम्मेवारी र संवैधानिक दायित्व पूरा गर्न राष्ट्रियसभा सदैव क्रियाशील रहने बताएका छन् । संविधान दिवसका अवसरमा आज स्वदेश…
साइप्रसलाई टर्कीको चेतावनी
काठमाडौँ । इजरायलबाट हवाई रक्षा प्रणाली खरिद गर्ने साइप्रसको कदमले टापुको शान्ति र स्थिरतालाई खतरामा पार्न सक्ने टर्कीले चेतावनी दिएको छ । टर्कीका रक्षा मन्त्रालयका अधिकारीहरूले यो कदमले टापुको नाजुक…
देउवा निवासमा पैसाको सुरुङ भेटिएको समाचारको सचिवालयबाट खण्डन
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालयले सामाजिक सञ्जालमा फैलाइएका हल्लाको पछि नलाग्न आग्रह गरेको छ । देउवाका निजी सचिव भानु देउवाले एक विज्ञप्ति जारी गर्दै भदौ २४ गते…
फ्रान्समा सरकारको विरोधमा लाखौँ मानिस सडकमा
काठमाडौँ । बजेट कटौतीको विरोधमा फ्रान्समा ठुलो विरोध प्रदर्शन भइरहेका छन् । ट्रेड युनियनहरूले बिहीबार हडतालको आह्वान गरेका थिए, जसमा लाखौं मानिसहरू सहभागी भएका थिए । पेरिस, लियोन, नान्टेस, मार्सेली,…
नापोलीमाथि म्यानचेस्टर सिटीको सहज जित
काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर सिटीले इटालियन क्लब नापोलीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले नापोलीलाई २-० गोल अन्तरले पराजित गरेको थियो । म्यानचेस्टर सिटीको…
राशफोर्डको दुई गोलमा बार्सिलोना विजयी
काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनाले न्यूक्यासल यूनाइटेडमाथि जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले न्यूक्यासललाई २-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा मार्कस राशफोर्डले…
संविधानले नेपालीलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा बाँधेको छ- राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, साँस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय…

















