एन्टिफा समूहलाई ट्रम्पले राखे ‘आतंकवादी’ संगठनको सूचीमा

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फासीवाद विरोधी समूह एन्टिफा (फासीवाद विरोधी) लाई ‘आतंकवादी’ संगठनको रूपमा तोकेका छन् । एन्टिफाका सदस्यहरू वा यस विचारधारासँग सम्बन्धित व्यक्तिहरू नव-नाजीवाद, नव-फासीवाद, सेतो सर्वोच्चतावाद…

चेल्सीमाथि बायर्न म्युनिखको सहज जित

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत बायर्न म्युनिखले चेल्सीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बायर्न म्युनिखले चेल्सीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । बायर्न म्युनिखको जितमा ह्यारी…

तीन पटक नकारात्मक सर्किट लागेपछि आजको शेयर कारोबार बन्द

काठमाडौँ । नेप्सेमा आज तीन पटक नकारात्मक सर्किट ब्रेक लागेपछि आजको कारोबार बन्द भएको छ ।  बिहीबार पहिलो पटक सर्किट ब्रेक लागेपछि शुरुमा २० मिनेटको लागि कारोबार बन्द भएको थियो…

च्याम्पियन्स लिगमा लिभरपुलको विजयी शुरुवात

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत लिभरपुलले एटलेटिको म्याड्रिडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले एटलेटिको म्याड्रिडलाई ३-२ गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा एन्ड्रू रोबेर्टसन,…

नेता कार्यकर्ताको ध्यान भट्काउने षड्यन्त्र हुदैछ- सिके राउत

काठमाडौँ ।  जनमत पार्टीका अध्यक्ष सिके राउतले फागुन ११ गते निर्वाचन घोषणा भइसकेको अवस्थामा पार्टी भित्र विभिन्न कार्य गरेर नेता कार्यकर्ताको ध्यान भट्काउने षड्यन्त्र भएको बताएका छन् । पार्टीका उपाध्याक्ष…

मुस्ताङस्थित बेनि-जोमसोम सडक खण्ड अवरुद्ध

पोखरा । मुस्ताङस्थित बेनि-जोमसोम सडक खण्ड अवरुद्ध भएको छ । विहिबार बिहान मुस्ताङको थासाङ गाउँपालिका- ४ काभ्रेभिर  स्थित बेनि-जोमसोम सडक खण्डमा सडकमाथिबाट पहिरो झरी पूर्ण रुपमा अवरुद्ध भएको छ ।…

अमेरिकाको पेन्सिलभेनियामा गोलीकाण्ड, तीन प्रहरीसहित चार जनाको मृत्यु

काठमाडौँ । अमेरिकाको पेन्सिलभेनियामा भएको गोलीकाण्डमा तीन प्रहरी अधिकारीसहित चार जनाको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् । पेन्सिलभेनिया राज्यका प्रहरी आयुक्त कर्नल क्रिस्टोफर पेरिसले प्रहरीको जवाफी…

कालिगण्डकी करिडोर अवरुद्ध

बागलुङ । बागलुङको कालिगण्डकी करिडोरमा सडक खण्ड पुर्ण रुपमा अवरुद्ध रहेको छ । गएराती बागलुङको जैमुनी नगरपालिका-८ छिस्तीस्थित कालिगण्डकी करिडोरमा सडकभन्दा माथिबाट ढुङगामाटो सहितको पहिरो खसी सडक पूर्ण रुपमा अवरुद्ध…

शेख हसिनासहित उनको परिवारका सदस्यलाई मतदान गर्न रोक

काठमाडौँ । बंगलादेशमा आगामी वर्षको फेब्रुअरीमा आम चुनाव हुने तय भएको छ । देशभर तयारी तीव्र पारिएको छ । यसैबीच, बंगलादेश निर्वाचन आयोगले पूर्व प्रधानमन्त्री शेख हसिनाको राष्ट्रिय परिचयपत्र (एनआईडी)…

नेपालविरुद्ध खेल्ने वेस्ट इन्डिजको टिमको घोषणा

काठमाडौँ । वेस्ट इन्डिजले नेपालविरुद्ध युनिटी कप टी-२० खेल्ने टिमको घोषणा गरेको छ । वेस्ट इन्डिजले अकील होसेनको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । वेस्ट इन्डिजको टिममा अकिल…

पहिलो

“स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-
अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-
सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-
नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-
देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते