सभामुखबाट आगजनी भएको संसद भवनको अनुगमन (फोटो फिचर)
काठमाडौँ । सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनका क्रममा आगजनीले ध्वस्त भएको संसद भवनको अनुगमन गरेका छन् । सभामुख घिमिरेले विहिबार नयाँ बानेश्वरस्थित संसद भवन पुगेर ध्वस्त भएको संसद भवनको अनुगमन…
प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच कुराकानी
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन कुराकानी भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार कुराकानीमा प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री मोदीलाई उनको ७५औँ जन्मदिनको शुभकामना दिएकी थिइन्…
जनमतका उपाध्यक्ष खानसहित ६ शिर्ष नेताको राजीनामा
काठमाडौँ । जनमत पार्टीका शीर्ष ६ नेताहरूले राजीनामा दिएका छन् । अध्यक्ष डा. सिके राउत र जयकान्त राउतलाई २४ घण्टाभित्र राजीनामा दिन अल्टिमेटम दिएका उनीहरुले आफैले पार्टीबाट राजीनामा दिएका हुन्…
एयर इन्डियाको विमान दुर्घटनामा मृत्यु भएका परिवारबाट बोइङ र हनीवेलविरुद्ध अमेरिकामा मुद्दा दायर
काठमाडौँ । गत जुनमा दुर्घटनाग्रस्त एयर इन्डियाको विमानमा मृत्यु भएका चार यात्रुका परिवारले विमान निर्माता बोइङ र विमानका पार्टपुर्जा निर्माता हनीवेल विरुद्ध अमेरिकामा मुद्दा दायर गरेका छन् । परिवारहरूले कम्पनीहरूको…
बुङ्गल हाइड्रोको आइपीओ बाँडफाँड
काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि आइपीओ बाँडफाँड भएको छ । बुङ्गल हाइड्रोमको आइपिओमा आवेदन दिएका एक लाख ७० हजार १५० जनालाई लक्की ड्रबाट १० कित्ताका दरले शेयर परेको छ…
फिल्म ‘अञ्जिला’ले ओस्कारमा नेपालको प्रतिनिधित्व गर्ने
काठमाडौँ । फिल्म ‘अञ्जिला’ले ओस्कारमा नेपालको प्रतिनिधित्व गर्ने भएको छ । अमेरिकामा अर्को वर्ष (सन् २०२६ मा) हुने ९८औं संस्करणको एकेडेमी अवार्ड (ओस्कार अवार्ड) मा फिल्म ‘अञ्जिला’ले नेपालको प्रतिनिधित्व गर्ने भएको…
सुनचाँदीको मूल्यमा गिरावट
काठमाडौँ । बिहीबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार ९ सयले घटेर तोलामा २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको छ । यसअघि…
नक्कली फुटबल टिम बनेर जापान प्रवेश गर्न लागेका २२ पाकिस्तानी पक्राउ
काठमाडौँ । पाकिस्तानले जापानमा नक्कली फुटबल खेलाडी बनेर प्रवेशको गर्ने २२ जनालाई पक्राउ गरेको छ । उनीहरूले नक्कली पाकिस्तान फुटबल टोलीको जर्सी लगाएका थिए । पाकिस्तानको संघीय अनुसन्धान एजेन्सीका अधिकारीहरूले…
टी-२० वरियतामा भारतको दबदबा
काठमाडौँ । आईसीसीको नयाँ टी-२० वरियतामा, भारतीय खेलाडीहरूले ब्याटर, बलर र अलराउन्डर गरी तीनै विधामा शीर्ष स्थानमा रहेअका छन् । टी-२० टोली वरियता पनि शीर्ष स्थानमा छ । कुनै एकल…
रास्वपाको नाम लिएर उद्योगी र उच्च पदस्थ कर्मचारीलाई धम्कि !
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाम लिएर विभिन्न निजी क्षेत्रका उद्योगी, व्यवसायी, न्यायालय, उच्च पदस्थ कर्मचारीहरुलाई धम्कि दिन शुरु भएको खुलेको छ । रास्वपाका प्रवक्ता मनिष झाले रास्वपा…

















