जबरजस्ती करणी गरेको अभियोगमा अछामबाट पक्राउ
अछाम । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अछामको साँफेबगर नगरपालिका-४ जनकल्याण टोल बस्ने ३२ वर्षीय महेश भुललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । महेशले ती बालिकालाई जबरजस्ती…
चोरी गरिएका सामान फिर्ता गर्ने पोखरा महानगरको आग्रह
पोखरा । पोखरा महानगरपालिकाले जेनजी आन्दोलनका क्रममा महानगरपालिका, वडा कार्यालय र मातहतका अन्य कार्यालयहरूबाट लगिएका सामान फिर्ता गर्न अनुरोध गरेको छ । महानगरले महानगरपालिका, वडा कार्यालय र मातहतका अन्य कार्यालयहरू…
फिल्म जारी- २ भाइटीकामा रिलिज हुने
काठमाडौँ । फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’ को प्रदर्शन मिति सारिएको छ । जेनजी आन्दोलनका कारण फिल्म अब भाइटिकामा रिलिज हुने भएको छ । यसअघि जारी-२ असोज ३ गते संविधान…
जापानमा अमेरिकाले तैनाथ गरेको टाइफुन क्षेप्यास्त्र प्रणाली हटाउन चीनको माग
काठमाडौँ । चीनले अमेरिकालाई जापानमा तैनाथ गरिएको मध्यम दूरीको टाइफुन क्षेप्यास्त्र प्रणाली हटाउन माग गरेको छ । चीनले यो तैनाथीले क्षेत्रको रणनीतिक सुरक्षामा ठूलो खतरा निम्त्याउने बताएको छ । चिनियाँ विदेश…
भारतविरुद्धको टेस्ट सिरिज खेल्ने वेस्टइन्डिज टिमको घोषणा
काठमाडौँ । वेस्ट इन्डिजले भारतविरुद्धको टेस्ट सिरिजका लागि आफ्नो टोली घोषणा गरेको छ । यो सिरिज अक्टोबर २ देखि १४ सम्म खेलिनेछ । दुई खेलको टेस्ट सिरिजको पहिलो खेल अक्टोबर…
मोडल माहिकाको प्रेममा हार्दिक पाण्डेय
काठमाडौँ । अभिनेत्री नताशा स्टान्कोभिकसँगको सम्बन्ध विच्छेद र गायिका जस्मिन वालियासँगको ब्रेकअपपछि, भारतका अलराउन्डर क्रिकेटर हार्दिक पाण्ड्याको नाम मोडेल तथा अभिनेत्री माहिका शर्मासँग जोडिएको छ । सामाजिक सञ्जालमा उनीहरूको नयाँ…
चार्ली कर्कलाई गोली हान्ने रोबिन्सनले कोठामा छोडेका थिए यस्तो नोट
काठमाडौँ । अमेरिकामा दक्षिणपन्थी कार्यकर्ता चार्ली कर्कलाई गोली हानेर हत्या गरेको आरोप लागेका व्यक्तिले आफ्नो कोठामा नोट छोडेको खुलेको छ । अभियोजकहरूले कर्कमाथि गोली चलाएका टेलर रोबिन्सनले उनलाई गोली हान्नु…
बालेनविरुद्ध लेख्न रोकिएनन् हर्क साम्पाङ
काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बालेन शाहमाथि लगातार आरोप लगाइरहेका छन् । हर्कले सामाजिक सञ्जालमा बालेनविरुद्ध लगातार लेख्दै जेनजी आन्दोलनमा युवाहरुलाई उचालेर आफु लुकेको आरोप लगाउदै आएका छन् ।…
सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन तोलाको एक हजारले घटेर तोलाको २ लाख १६ हजार १ सयमा कारोबार…
मोदीले ७५औं जन्मदिन मनाउदै, फोन गरेर ट्रम्पले दिए पहिलो शुभकामना
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ७५औं जन्मदिन आज मनाउदैछन् । मोदीको जन्म सन् १९५० सेप्टेम्बर १७ मा भारतको गुजराती परिवारमा भएको थियो । मोदीको जन्मदिनको अवसरमा अमेरिकी राष्ट्रपति…

















