टाइफुन क्षेप्यास्त्र प्रणाली हटाउन चीनको माग

काठमाडौँ । चीनले अमेरिकालाई जापानमा तैनाथ गरिएको मध्यम दूरीको टाइफुन क्षेप्यास्त्र प्रणाली हटाउन माग गरेको छ । चीनले यो तैनाथीले क्षेत्रको रणनीतिक सुरक्षामा ठूलो खतरा निम्त्याउने बताएको छ । चिनियाँ विदेश…

अगस्त महिनामा विदेशी पर्यटकको संख्या २२ प्रतिशतले बढ्यो

काठमाडौँ । नेपालमा विदेशी पर्यटकको अगामन २२ प्रतिशतले बढेको छ । गत बर्षको अगस्त महिनामा भन्दा यस बर्षको अगस्तमा नेपाल आउने विदेशी पर्यटकको संख्या २२ प्रतिशतले बढेको नेपाल पर्यटन बोर्डले…

फिल्म जारी- २ भाइटीकामा रिलिज हुने

काठमाडौँ । फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’ को प्रदर्शन मिति सारिएको छ ।  जेनजी आन्दोलनका कारण फिल्म अब भाइटिकामा रिलिज हुने भएको छ । यसअघि जारी-२ असोज ३ गते संविधान…

सत्ताधारीको दम्भ र अहंकारले मुलुकले अकल्पनीय क्षति बेहोर्नुपर्यो / नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन सत्ताधारीको दम्भ र अहंकारले जेनजी आन्दोलनका क्रममा मुलुकले अकल्पनीय क्षति बेहोर्नुपरेको बताएका छन् । बुधबार शोक वक्तव्य जारी गर्दै अध्यक्ष नेपालले…

निर्वाचित सरकारलाई अपदस्त गरियो- बादल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले निर्वाचित सरकारलाई अपदस्त गरिएको टिप्पणी गरेका छन् । बुधबार जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको एमालेको केन्द्रीय कार्यालयको अनुगमन गर्न पुगेका बादलले अहिले…

धनुषाबाट करिब ४७५ किलो गाँजासहित २ जना पक्राउ

धनुषा । धनुषाको विदेह नगरपालिका-३ जोगियाराबाट अवैध लागूऔषध गाँजा ४ सय ७५ किलोग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा धादिङ बेनिघाट रोराङ गाउँपालिका-१ बस्ने २४ वर्षीय…

पद्मश्री साहित्य पुरस्कारको लागि छानियो १५ पुस्तक

काठमाडौँ । पद्मश्री साहित्य पुरस्कारका लागि पहिलो चरणमा १५ पुस्तक छनोट गरिएको छ ।  खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अनुसार २०८१ सालमा प्रकाशित २०३ वटा साहित्यिक पुस्तक प्रतिष्ठानमा प्राप्त…

धनगढीको सडकको नाम ‘जेनजी मार्ग’ राख्न गोपाल हमालको प्रस्ताव

धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले धनगढीको एक सडकलाई जेनजी मार्ग नामकरणको प्रस्ताव गरेका छन् । मेयर हमालले धनगढी-१ जोशी मेडिकल भएको चोकदेखि पार्क मोड कबर्ड हल हुँदै शहीद…

नेपाल र वेस्ट इन्डिजबीचको युनिटी कपको इयान बिशोपले कमेन्ट्री गर्ने

काठमाडौँ । नेपाल र वेस्ट इन्डिजबीचको युनिटी कप टी-२० सिरिजमा वेस्ट इन्डिजका पुर्व क्रिकेटर इयान बिशोपले कमेन्ट्री गर्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले बिशोपले यस सिरिजमा कमेन्ट्री…

बागमतीका सभामुख पाठकको पदबाट राजीनामा

काठमाडौँ । बागमती प्रदेश सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा दिएका छन्  ।  उनले बुधबार उपसभामुखलाई संविधान र प्रदेश सभा नियमावली, २०७४ अनुसार औपचारिक राजीनामा पत्र बुझाएका हुन् । यसअघि भदौ…

पहिलो

“स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-
अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-
सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-
नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-
देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते