जेनजी आन्दोलनका शहिदहरुको राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि

काठमाडौँ ।  जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहिदहरुको आज पशुपतिमा अन्त्यष्टि गरिएको छ । टिचिङ अस्पतालबाट पशुपतिसम्म शव यात्रा गरी अन्त्येष्टि गरिएको हो ।टिचिङ अस्पतालबाट मृतकका मृतक र हजारौं सहभागी…

गाजा शहरमा इजरायलको भारी बमबारी

काठमाडौँ । इजरायलले गाजा शहरमा भारी बमबारी गरेको छ । मिडिया रिपोर्टहरूले इजरायली सेनाले सम्पूर्ण शहर कब्जा गर्न स्थलगत कारबाही सुरु गरेको दाबी गरेका छन् । मध्य गाजाबाट पनि इजरायली…

असोज १ गते शोक विदा दिने सरकारको निर्णय

काठमाडौँ ।  सरकारले आगामी असोज १ गते शोक विदा दिने निर्णय गरेको छ । जेनजी आन्दोलनमा मारिएकाहरुप्रति शोक मनाउन सरकारले विदा दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन्…

सेवा सुचारुलाई प्राथमिकतामा राख्न ट्राफिक प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सेवा सुचारु गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुगमन गर्दै गृहमन्त्री अर्यालले सबैभन्दा पहिला सेवा सुचारु गर्न निर्देशन दिएका छन्…

हर्कप्रति बालेनको प्रेम- मलाई जति गाली गरे पनि तिमीलाई माया गर्न छोड्दिन !

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले हर्क साम्पाङलाई जति गालि गरेपनि माया गर्न नछोड्ने बताएका छन् । पछिल्ला केहि दिनदेखि साम्पाङले बालेनलाई तथानाम भन्दै स्ट्याटस लेखिरहेपछि बालेनले सामाजिक सञ्जालमा…

जेनजी आन्दोलनपछि बाहिर निस्किदै दलहरु

काठमाडौँ । जेनजी आन्दोलनका कारण भूमिगतको अवस्थामा पुगेका राजनीतिक दलका नेताहरु विस्तारै बाहिर निस्किन लागेका छन् । मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेर आगजनी…

करिब १५० किलो गाँजासहित ट्रक चालक पक्राउ

हेटौडा । मकवानपुरको भीमफेदी गाउँपालिका-२ भैसेबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५० किलोग्राम सहित सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-८ बस्ने ४१ वर्षीय बिर बहादुर तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ…

धरान पुगेर भावुक भए हर्क साम्पाङ

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौँबाट धरान पुगेर पत्रकार सम्मेलन गर्दै रोएका छन् । पत्रकार सम्मेलनमा भावुक बनेका साम्पाङले देशनै नबचे हामी कसरी रहन्छौं भन्दै रोएका हुन् ।…

केन्द्रीय कार्यालयको अनुगमनपछि प्रचण्डले भने- केहि दिनमै भव्य कार्यालय बनाउछौं

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगलागी र तोडफोड भएको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाको अनुगमन गरेका छन् । प्रचण्डले पार्टी कार्यालयमा ठुलो क्षति भएको पाएको बताउदै पार्टीका…

प्रधानमन्त्री कार्कीको वरिष्ठ चिकित्सक डा. रुइतसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतसँग छलफल गरेकी छन् । प्रधानमन्त्री मंगलबार बिहान तिलगंगा आँखा अस्पताल पुगेर डा. रुइतसँग छलफल गरेकी हुन् । प्रधानमन्त्री कार्कीले…

पहिलो

“स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-
अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-
सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-
नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-
देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते